रेखा भुसाल रेखा भुसाल
रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेल निर्वाचित
राजनीति
Clock ०९ मंसिर २०७९ | १ मिनेट पाठ
रुपन्देही २ मा एमाले उपाध्यक्ष पौडेल निर्वाचित
तिन दलिय गठबन्धनका उम्मेदवार रहेका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाइ १ हजार ३६६ मतले पारजित गर्दे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
Whatsapp
रुपन्देही २ः असन्तुष्ट दलहरुलाइ बाहिरै राखेर १७ घण्टा पछि गणना सूचारु
राजनीति
Clock ०९ मंसिर २०७९ | २ मिनेट पाठ
रुपन्देही २ः असन्तुष्ट दलहरुलाइ बाहिरै राखेर १७ घण्टा पछि गणना सूचारु
सत्ता गठबन्धनका प्रतिनिधिहरु धर्नामा बसीरहेकै बेला निर्वाचन कार्यालयले नेकपा एमाले,नेपाल मजदुर किसान पार्टी र केही स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको रोहबरमा गणना सुचारु गरेको छ।
Whatsapp
नवलपरासी २ मा राप्रपाका प्रधान विजयी
राजनीति
Clock ०९ मंसिर २०७९ | १ मिनेट पाठ
नवलपरासी २ मा राप्रपाका प्रधान विजयी
पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। प्रधानले नेपाली काँग्रेसका देवेन्द्रराज कँडेललाइ पारजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भ...
Whatsapp
रुपन्देही १ (ख) मा काँग्रेसका अब्दुल रज्जाक विजयी
राजनीति
Clock ०८ मंसिर २०७९ | १ मिनेट पाठ
रुपन्देही १ (ख) मा काँग्रेसका अब्दुल रज्जाक विजयी
रुपन्देही क्षेत्र नम्बर १ (ख) मा नेपाली काँग्रेसका अब्दुल रज्जाक विजयी भएका छन्। उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन्।
Whatsapp
रुपन्देही ४ मा लोसपाका शुक्ला विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
रुपन्देही ४ मा लोसपाका शुक्ला विजयी
रुपन्देहीको क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सवेन्द्र नाथ शुक्ला निर्वाचित भएका छन्।
Whatsapp
पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधान फराकिलो मतले अगाडी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधान फराकिलो मतले अगाडी
पश्चिम नवलपरासीको क्षेत्र नं २ मा प्रतिनिधि सभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधानले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
Whatsapp
रुपन्देही ३ मा बालकृण खाँण पछि पार्दै राप्रपाका बोहरा लागे अघि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
रुपन्देही ३ मा बालकृण खाँण पछि पार्दै राप्रपाका बोहरा लागे अघि
रुपन्देहीको क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्य तर्फ राप्रपाका नेता दिपक बोहराले अग्रता लिएका छन्।
Whatsapp
रुपन्देही ३ मा कांग्रेस नेता खाँणको अग्रता कायमै
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
रुपन्देही ३ मा कांग्रेस नेता खाँणको अग्रता कायमै
आज बिहान ८:३० बजे सम्म ९ हजार १४० मत गन्दा सत्ता गठबन्धनका उम्मेदवार खाँणले ३ हजार ४१९ मत सहित अग्रता कायम राखेका छन्।
Whatsapp
रुपन्देही २ मा : एमालेका पौडेललाइ चुनौती दिदै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशले लिए अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
रुपन्देही २ मा : एमालेका पौडेललाइ चुनौती दिदै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशल...
रुपन्देहीको क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा एमाले उपाध्यक्ष विष्णु पौडेललाइ पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस