रूपन्देहीको मर्चवारस्थित सम्मरीमाइ ५ खखडौरका उमेश यादव करिब डेढ दशक अघिसम्म खेतमा तीन बाली लगाउँथे। हिउँदमा तोरी, गहुँ, मकै पर्याप्त उब्जनी हुन्थ्यो। असार पन्ध्रअघि नै धान रोपी सक्थे। खेती गर्न आकाशे...
नेकपा एकीकृत समावादीले पार्टीको लुम्बिनी प्रदेश र जिल्ला कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरेको छ। शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेल...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। पाँच दलीय गठबन्धनले मुलुकलाई बिभिन्न शंकटबाट जोगाएको भन्दै उनले राष्ट्रिय आवश्यकताकै आधारमा आगामी निर्वाच...
‘हाम्रो काँध बलियो रैछ अहिलेसम्म धानेकै छौ’ नेता नेपालले भने। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले परराष्ट्र नीतिलाई जोगाउने कुरामा पाँच दलीय गठबन्धन सरकार गम्भीर रहेको भन्दै असंलग्न परराष्ट्र न...
जग्गा नापजाँचका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरणहरु तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने भएपछि आयोगले तिलोमामा रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी जग्गाको नापजाँचको काम थालेको हो।
असारको अन्तिम साता बित्न लागिसक्यो। धान बाली लगाउन पुग्ने गरी पानी परिरहेको छ। किसानका खेतमा धानको व्याड पनि तयार छ तर अहिले धानवालीका लागि आवश्यक पर्ने मलको हाहाकार छ।
रुपन्देहीमा हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित बसपार्कबाट प्रहरीले तीन जना भारतीय नागरिकलाई हतियारसहित नियन्त्रणमा लिएको हो।