स्वदेशी उत्पादन प्रयोगले देशको अर्थतन्त्र चलायमान गराउने र उद्योगी व्यवसायीलाई पनि त्यसले राहत दिने उनले बताए। उद्योगी व्यवसायीको सफलता नै सरकारको सफलता भएको उनको भनाइ छ।
गृहमन्त्री बालकृष्ण खाँणले देशभित्र प्रत्यक्ष अपत्यक्ष रूपमा रहेका ठूला शक्ति केन्द्रहरूको चलखेलबाट राष्ट्र जोगाउन नेपाली कांग्रेसले विचार नमिल्ने पार्टीहरूसँग गठबन्धन गरेको र आम निर्वाचनमा यसलाई अझ ब...
लुम्बिनी प्रदेश सरकारले सिकलसेल रोगको निवारण तथा बिरामीको स्वास्थ्य उपचारलागि विशेष कार्यक्रम संचालन गर्ने भएको छ। त्यसकालागि प्रदेश सरकारले २ करोड बजेट विनीयोजन गरेको छ।
लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत भएको बजेट बुधबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको हो।
लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा मंगलबार साँझदेखि बुधबार राति अवेरसम्म लगातार वर्षा भएको छ। लगातारको बर्षाका कारण आएको बाढी पहिरोले ठाँउ ठाँउमा सडकहरु अवरुद्ध भएका छन्।
अनुदानको मल नपाएपछि सिमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट महंगोमा कमसल मल ल्याउने गरेका छन्। तर त्यसरी मल ल्याउँदा भारतीय सुरक्षाकर्मी र नेपालतर्फ नेपाल प्रहरी र सशस्त्रले उल्टै दुख्ख दिने गरेको...
ठाउँ-ठाउँमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरो झरेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो।
नगर सभाको ११औँ अधिवेशनमा शुक्रबार उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बुद्ध दर्शनको ज्ञानमय यात्रा आजको वि...