रेखा भुसाल रेखा भुसाल
रोहीणी बस दुर्घटनाः मृतकमध्ये आठ जनाको सनाखत
समाज
Clock २२ जेष्ठ २०७९ | ४ मिनेट पाठ
रोहीणी बस दुर्घटनाः मृतकमध्ये आठ जनाको सनाखत
रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा मृत्यु भएका ९ जना मध्ये ८ जनाको सनाखत भएको छ।
Whatsapp
एकाबिहानै रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु
समाज
Clock २२ जेष्ठ २०७९ | १ मिनेट पाठ
एकाबिहानै रोहिणी पुलबाट बस खस्दा ९ जनाको मृत्यु
रुपन्देहीमा आज बिहानै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भैरहवा–परासी सडक खण्ड पर्ने रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको हो।
Whatsapp
उपमहानगरको चासो र दबाबपछि पुरिए सडकका खाल्डाखुल्डी
समाज
Clock २१ जेष्ठ २०७९ | ४ मिनेट पाठ
उपमहानगरको चासो र दबाबपछि पुरिए सडकका खाल्डाखुल्डी
सडक भत्काएर असरल्ल छोडिँदा महिनौंदेखि अस्तव्यस्त बनेको बुटवल–गोलपार्क सडक खण्डमा खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन थालिएको छ।
Whatsapp
खुल्ला दौड प्रतियोगिताको उपाधि अजय र अनिषालाई
खेल
Clock १४ जेष्ठ २०७९ | २ मिनेट पाठ
खुल्ला दौड प्रतियोगिताको उपाधि अजय र अनिषालाई
गणतन्त्र दिवस २०७९ को अबसरमा बुटवलमा खुल्ला दौड (रोड रेस) प्रतियोगिता सम्पन्न भएको छ।
Whatsapp
तिलोत्तमाका मेयरको पहिलो निर्णयः बालबालिकाको दिवा खाजामा १० रुपैयाँ थप गर्ने
शिक्षा
Clock १३ जेष्ठ २०७९ | ३ मिनेट पाठ
तिलोत्तमाका मेयरको पहिलो निर्णयः बालबालिकाको दिवा खाजामा १० रुपैयाँ थप गर्ने
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्।
Whatsapp
तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाँण विजयी
राजनीति
Clock १३ जेष्ठ २०७९ | ३ मिनेट पाठ
तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाँण विजयी
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्। खाणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन्।
Whatsapp
तिलोत्तमामा कांग्रेसका खाणको अग्रता कायमै
राजनीति
Clock ११ जेष्ठ २०७९ | १ मिनेट पाठ
तिलोत्तमामा कांग्रेसका खाणको अग्रता कायमै
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै छ। ५२ हजार १८९ मत गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले १९ हजार ८३१ मत सहित अग्रता कायम राखेका छन।
Whatsapp
रुपन्देहीका ६ वटा पालिका प्रमुखले लिए सपथ
राजनीति
Clock ०९ जेष्ठ २०७९ | ३ मिनेट पाठ
रुपन्देहीका ६ वटा पालिका प्रमुखले लिए सपथ
रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन्। पछिल्लो पटक नतिजा आएका जिल्लाका ६ वटा पालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत धनसिंह महराले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
Whatsapp
तिलोत्तमामा काँग्रेसका खाण अगाडि
राजनीति
Clock ०८ जेष्ठ २०७९ | १ मिनेट पाठ
तिलोत्तमामा काँग्रेसका खाण अगाडि
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। ३१ हजार ७०१ मत गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले १२ हजार ३१५ मतसहित अग्रता कायम राखेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस