‘मेरो नेतृत्वमा सरकार हुँदा जे जति खर्च गरे पनि एक वर्षलाई पुग्ने विदेशी मुद्राको सञ्चिती थियो,’ उनले भने,‘अहिले चार महिनाका लागि पनि नपुग्ने अवस्थामा रहेको छ। नालायकहरुको हातमा पर्यो भने ९ महिनामै द...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान ठूला राजनीतिक दलहरुबाट परिवर्तनको अपेक्षा गर्नु साँढे दुहुन बसे जस्तै भएको बताएका छन्।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न दलहरु आ—आफ्ना ढंगले लागेका छन्। गाउँमा गाउँमा चुनावी कार्यक्रम र भेटघाटले तीव्रता पाएको छ।
घरमा अवैध हतियार भेटिएपछि रेश्मीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ। रेश्मी यसअगाडि पनि हात हतियार तथा खरखजना मुद्दामा एक वर्ष जेल बसेर छुटे...
निर्वाचनको मिति नजिकै आउँदै गर्दा राजनीतिक दलहरु चुनावी माहोल बनाउनमा सक्रिय छन्। निर्वाचनमा एकल वा गठबन्धन गरेर जसरी पनि निर्वाचन आफ्नो पोल्टमा पार्ने रणनीतिमा दलहरु देखिन्छन्।
जिल्लाको निसीखोला गाउँपालिकामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका-२ खाडुमा पिकअप जिप दुर्घटना हुँदा ऋणतुवर्ण पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।