जिल्लामा विपद्को समयमा खोजतलास तथा उद्धारका लागि पूर्वतयारी स्वरुप नेपाली सेनाले कृत्रिम घटना अभ्यास गरेको छ। बाढी र पहिरोमा फसेका नागरिकको उद्धार गर्नेबारे कृत्रिम घटना अभ्यास गरिएको हो।
नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो। सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्...
बैतडीमा बेपत्ता रहेका दुई युवक सोमबार मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी अलगअलग ठाउँमा मृत फेला परेका...
बैतडीको पुर्चौडी नगरपालिका पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिए...