कोरोना संक्रमणको पहिलो लहर चलेकै बेला सुदूरपश्चिम प्रदेशका सबै अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्न प्रक्रिया थालिएको थियो। २०७७ असोजसम्म पहाडी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर जडान गरिए। त...
सोमबार साँझ जंगलबाट गाउँ पसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेर दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन...
कोरोना संक्रमण तीव्र भए पनि जिल्लामा लापरबाही रोकिएको छैन। जिल्ला प्रशासन कार्यालयले संक्रमण रोकथामका लागि विभिन्न आदेश जारी गरेका छन्। तर आदेशको कतै पालना भएको छैन। जसले गर्दा यहाँका घरघरै संक्रमणका...
स्थानीय प्रशासनले सबै स्थानीय तहलाई आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न आग्रह गरेको भए पनि जिल्लाका तीनवा स्थानीय तहले मात्रै आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका छन्।
जिल्ला अस्पतालमा बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढन थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा आउन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ।