बिरा गडाल बिरा गडाल
एमाले बैतडीमा सहमति जुटेन, दुई प्यानल चुनावी मैदानमा
राजनीति
Clock २५ पौष २०७८ | १ मिनेट पाठ
एमाले बैतडीमा सहमति जुटेन, दुई प्यानल चुनावी मैदानमा
आठौं जिल्ला अधिवेशन पश्चात बन्दसत्रपछि नयाँ नेतृत्व चयनका लागि दुई समूहले उम्मेदवारी दर्ता गराइसकेका छन्।
Whatsapp
बैतडीका १ लाख २६ हजारले लगाए कोरोनाविरुद्धको खोप
स्वास्थ्य
Clock २४ पौष २०७८ | २ मिनेट पाठ
बैतडीका १ लाख २६ हजारले लगाए कोरोनाविरुद्धको खोप
बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३ सय ६ जना...
Whatsapp
शिक्षक समायोजन प्रक्रियामा ढिलाई
शिक्षा
Clock ११ पौष २०७८ | २ मिनेट पाठ
शिक्षक समायोजन प्रक्रियामा ढिलाई
जग्गा जमिन भवन लगायत विद्यार्थी समायोजन गर्ने विश्व विद्यालयले स्थापना कालदेखि क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीलाई उपहास गरेको उनको दुखेसो छ।
Whatsapp
फलाम खानीको सम्भाव्यता अध्ययन सुरु
अर्थ
Clock ११ पौष २०७८ | २ मिनेट पाठ
फलाम खानीको सम्भाव्यता अध्ययन सुरु
दुई तरीकाबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने उनले बताए। इलेक्ट्रीकल रेसिस्टीभीटी र म्याग्नेटिक सर्भेबाट फलाम खानीको सम्भाव्यता अध्ययन गरिने कँडेलले बताए।
Whatsapp
प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन
स्वास्थ्य
Clock १० पौष २०७८ | १ मिनेट पाठ
प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन
प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बिमाको सूचीकृत संस्था पनि हो। सूचीकृत स्वास्थ्य संस्थामा मेडिकल अफिसर, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा लगायतका सेवाहरु हुनु पर्ने हुन्छ।
Whatsapp
बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिइने
स्वास्थ्य
Clock ०५ पौष २०७८ | १ मिनेट पाठ
बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिइने
बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरिएको छ। १२ वर्षदेखि १७ वर्षसम्मका करिब ३९ हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको हो।
Whatsapp
ज्यानमारा बन्दै बैतडीका सडक
समाज
Clock ०२ पौष २०७८ | २ मिनेट पाठ
ज्यानमारा बन्दै बैतडीका सडक
जिल्लामा अधिकांश दुर्घटना कच्ची सडकमा हुने गरेका छन्। बिना स्टमेट डोजरले खनिएका ज्यानमारा बन्दै गएका छन्।
Whatsapp
भीरबाट लडेर मृत्यु
समाज
Clock ०१ पौष २०७८ | १ मिनेट पाठ
भीरबाट लडेर मृत्यु
धामीको खरफागला फडानी गर्ने क्रममा बुधबार लडेर मृत्यु भएको उनका आफन्तले जानकारी दिए। धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए।
Whatsapp
विपद् प्रतिकार्य योजनामा जुट्दै जनप्रतिनिधि
समाज
Clock १७ मंसिर २०७८ | १ मिनेट पाठ
विपद् प्रतिकार्य योजनामा जुट्दै जनप्रतिनिधि
विपद् व्यवस्थापनको लागि युनिसेफ नेपालको सहयोगमा रेडक्रसले जनप्रतिनिधिलाई तालिम दिएपछि विपद् व्यवस्थापनका योजना बनाउन थालेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस