पूर्वप्रधानमन्त्री ओलीले महाकाली करिडोर पनि तयार गर्ने बताए। बैतडीमा रहेको भिमदत्त पोलिटेक्निकल कलेज र गोकुलेश्वरमा रहेको गोकुलेश्वर कृषि क्याम्पसको स्तरोन्नति गर्ने जानकारी दिए। यहाँका जनताको उत्साह...
प्रत्यक्ष तर्फको मतपत्र आइसकेपछि सबै मतदान केन्द्रका लागि सामग्री छुट्याएर राखिने उनले बताए। मतदान अधिकृतहरुलाई कार्तिक अन्तिम साता तालिम दिने तयारी समेत भइरहेको फुँयालले बताए।
‘कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौडीको पहिचान’ भन्ने नारासहित देउडा प्रतियोगिता सञ्चालन हुने वडा नं. १ का वडाध्यक्ष गणेशबहादुर गडाले जानकारी दिए।
मंसिर ४ गते सम्मपन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्लाका १ सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला...
समाचारको सारांश नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि गाउँपालिकाको केन्द्रमा विद्युत् पुगेको हो। विद्युत् नहुँदा यसअघि गाउँपालिकाले प्रवाह गर्ने सेवा...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्...
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले गठबन्धनका उम्मेदवारलाई सघाउने बताएका छन्।