प्रहरी चौकीबाट खटिएको टोलीले विद्यालयमै पुगेर आत्महत्या, समाजिक संजालको दुरुपयोग, लागूऔषध दुव्र्यशन लगायतका विषयमा सचेतना कक्षा सञ्चालन गर्न थालेको हो।
संघमा काँग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए।
पहिरोले सोही ठाउँमा अन्य पाँच घर उच्च जोखिममा परेका छन्। स्थानीय मानसिंह महरा, राइसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर पहिरोको उच्च जोखिममा परेका हुन्।
माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन्। गत वर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भए पनि अहिलेको नगरपालिकाले त्यो सुविधा समेत कटौती गरेकोले आ...
बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
परीक्षणका रुपमा परिमार्जित पाठ्यक्रम लागू भएका बैतडीका विद्यालयमा अनुगमन गरिएको छ। पाठ्यक्रम विकास केन्द्रका निर्देशककोसहितको टोलीले विद्यालयमा पुगेर अनुगमन गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका...
सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुर्चाैडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने ४ हजार ५ सय क्विन्टल चामल दशैँअघि नआउँदा चाडपर्वको समयमा स्थानीय समस्यामा परेका छन्।
अचानक उच्च ज्वरो आउने, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने, घांटी बस्ने, साना बिमिरा आउने, शरीर चिलाउने लगायत यस रोगका लक्षण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन्।