स्विजरल्यान्डको विज्ञ टोलीले नेपाल वायुसेवा निगमले बेच्न खोजेको ३० वर्ष पुरानो बोइङ जहाज (गण्डकी) को अवस्था अध्ययन गरेको छ । जहाज मूल्यांकनका लागि अवस्था अध्ययन गर्न आएको फिन्टेक कम्पनीको टोली काम सके...
सरकारले अन्यत्र अनुगमन गर्ने गरे पनि ठूला र तारे होटलमा बिरलै अनुगमन गर्ने गरेको छ । सरकारले खुद्रा पसलका साथै मध्यम खालका होटलमा भने बर्सेनि अनुगमन गर्ने गरेको पाइन्छ।
राजधानीमा दुईवटा आधुनिक सुविधायुक्त स्टार होटल थपिने भएको छ । ग्रान्ड सिद्धार्थ एन्ड ग्रुप काठमाडौं र हाइलाइफ हस्पिटालिटी ललितपुरले एक÷एक अर्ब लगानीमा दुईवटा स्टार होटल निर्माण गर्न लागेको हो।
वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई बधाई तथा सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएकोमा शेर्पाल...
नेपालबाट साउथ एसिया ट्राभल्स अवार्ड प्रतियोगितामा (साटा) २० वटा होटल नोमिनेसनमा परेका छन्। साना ठूला गरेर पर्यटन उद्योगमा सेवा प्रदान गरिरहेका होटलहरु साटा अवार्डको लागि नोमिनेशनमा परेका हुन्।
उपत्यकामा विभिन्न खानेपानी कम्पनीले बिनास्टिकर पानी बेचिरहेको भेटिएको छ । सरकारले पानीको वर्गीकरण अनुसार ट्यांकरमा स्टिकर टाँस्न निर्देशन दिए पनि कतिपयले टेरेका छैनन्।
पाकेटको दूधमा कोलिफर्म नामको जिवाणु भेटिएपछि सरकारले दूध उद्योगमा कडाइ गर्ने भएको छ । २३ वटा डेरी उद्योगका ३३ वटा ब्रान्डको दूध परीक्षण गर्ने क्रममा कोलिफर्म भेटिएपछि सरकारले दूध उद्योगलाई कडाइ गर्ने...