अर्जुन तामाङ अर्जुन तामाङ
टानद्वारा नौडल्ले पहाडको पदमार्ग अध्ययन
अर्थ
Clock ११ असार २०७५ | ४ मिनेट पाठ
टानद्वारा नौडल्ले पहाडको पदमार्ग अध्ययन
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालले (टान) नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन थालेका छन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणासँगै टानले पनि भर्जिन पर्यटकीय गन्तव्यको खोजि थालेका...
Whatsapp
अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा
अर्थ
Clock ०७ असार २०७५ | ३ मिनेट पाठ
अनुमति नलिई गुणस्तर चिह्न प्रयोग गर्ने कारबाहीमा
सरकारले ओडिएटी फुड एन्ड वेभरेज प्रालिमा सिल गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिई आफ्नो उत्पादनमा गुणस्तर चिह्न ‘एनएस’ प्रयोग गरेको पाइएपछि उद्योगमा सिल गरेको विभागको भनाइ छ।
Whatsapp
२०६ उद्योग नवीकरणबिनै सञ्चालन
अर्थ
Clock ३१ जेष्ठ २०७५ | ६ मिनेट पाठ
२०६ उद्योग नवीकरणबिनै सञ्चालन
उपत्यकामा जार र बोटलको पानी उत्पादन गर्दै आएका उद्योगमध्ये २ सय ६ वटा नवीकरणबिनै सञ्चालन भएको पाइएको छ । सरकारले खानेपानी उत्पादन (जार र मिनरलवाटर) गर्न २ सय ६२ उद्योगलाई अनुज्ञापत्र दिएको छ।
Whatsapp
७५ प्रतिशत जार र बोटलको पानी दूषित
अर्थ
Clock ३० जेष्ठ २०७५ | ७ मिनेट पाठ
७५ प्रतिशत जार र बोटलको पानी दूषित
उपत्यकामा बिक्री हुने जारको पानी र मिनरलवाटरमा ७५ प्रतिशत दुषित भेटिएको छ । अधिकाश पानी उद्योगहरुले सामान्य मापदण्ड पुरा नगरी भरेको जारको पानी र मिनरलवाटरदुषित भेटिएको हो।
Whatsapp
गुणस्तरहीन दूध उत्पादन गर्ने डेरीमा सिल
अर्थ
Clock २९ जेष्ठ २०७५ | ४ मिनेट पाठ
गुणस्तरहीन दूध उत्पादन गर्ने डेरीमा सिल
सरकारले गुणस्तरहीन दूध उत्पादन गर्ने दुई उद्योगमा सिल गरेको छ । बालाजु औद्योगिक क्षेत्रको आधुनिक डेरी प्रोडक्ट प्रालि र पुष्प दूधका नाममा बिक्री वितरण गर्दै आएको पुष्प डेरी फर्मको गोदाममा सिल गरेको हो...
Whatsapp
दर्ताबिनाका पसललाई अल्टिमेटम मात्रै
अर्थ
Clock २८ जेष्ठ २०७५ | ६ मिनेट पाठ
दर्ताबिनाका पसललाई अल्टिमेटम मात्रै
सरकारले बजार अनुगमनको क्रममा बिनादर्ता सञ्चालित फार्मेसी र औषधि पसललाई सामान्य निर्देशन मात्रै दिने गरेको पाइएको छ । अनुगमन अधिकारीहरुले त्यस्ता मेडिकल तथा औषधि पसलेलाई २४ घन्टे निर्देशन मात्रै दिएर छ...
Whatsapp
दुई वर्षभित्र २० लाख पर्यटक
अर्थ
Clock १६ जेष्ठ २०७५ | ११ मिनेट पाठ
दुई वर्षभित्र २० लाख पर्यटक
सरकारले दुई वर्षभित्र २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभिय...
Whatsapp
पर्यटकीय गन्तव्य गुफा गाउँ
अर्थ
Clock १४ जेष्ठ २०७५ | ७ मिनेट पाठ
पर्यटकीय गन्तव्य गुफा गाउँ
मेलम्चीको गुफा गाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य भए पनि प्रवद्र्धन हुन नसकेको स्थानीयले बताएका छन्। ऐतिहासिक महत्व र प्राकृतिक रुपमा सुन्दर गुफा गाउँको प्रवद्र्धन गर्न पर्यटन व्यवसायी र न...
Whatsapp
लाङटाङ म्याराथनको उपाधि सेनालाई
अर्थ
Clock ०६ जेष्ठ २०७५ | ५ मिनेट पाठ
लाङटाङ म्याराथनको उपाधि सेनालाई
लाङटाङलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबले हात परेको छ । म्याराथनमा आर्मी क्लबका खगेन्द्र भाट पहिलो, भरत खत्री दोस्रो र सुव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस