मैले चाहे भने संसारका हर सुखसुविधा र सहजता प्रदान गरेर तिम्रो जीवनलाई स्वर्गसरी बनाउन सक्छु। मलाई जिस्क्यायौ भने पलभरमै तिम्रा शान र सभ्यता सबै निमिट्यान्न पार्न सक्छु।
अब तिमीले केही दुख गर्नु पर्दैन। जे जति मन लाग्छ, खर्च गर। नोकरचाकर राख। सामाजिक कल्याणको नाममा यति धेरै सम्पति कमाइने रहेछ, बेकारमा म जागिर मागीमागी हिँडेँ।