जिल्लामा २ प्रतिनिधि सभा सदस्य र ४ प्रदेश सभा सदस्य गरी ६ पदको लागि निर्वाचन भएको थियो। निर्वाचित ६ जना नै सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा तामाङ ३ हजार ८५ मतान्तर सहित विजयी भएका हुन्। उनले २६ हजार ५ सय ४८ र उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का वद्री मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरेका छन्।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन भएको थियो। यस निर्वाचनमा ठीक विपरीत ढंगले चुनावी माहाेलअघि बढिरहेको छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले एमालेलाई र एमालेले काँग्रेस र माओवादी केन...
नुवाकोटको ४ स्थानीय तहको नेतृत्व गर्ने अवसर पुरानै अनुहारले पाएको छ। लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र म्यागङ गाउँपालिकाको नेतृत्व दोहोरिएको हो।