राधा ढुंगाना राधा ढुंगाना
अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु
समाज
Clock २४ फागुन २०७४ | १ मिनेट पाठ
अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु
सोलुखुम्बुमा अत्यधिक रक्तश्रावका कारण एक सुत्केरी महिलाको ज्यान गएको छ। थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ मा पर्ने देउसाकी १८ बर्षीया अनिषा राईको अत्यधिक रक्तश्रावले ज्यान गएको हो।
Whatsapp
कालापत्थर बन्दै हिमाल चुचुरा
समाज
Clock १८ फागुन २०७४ | ९ मिनेट पाठ
कालापत्थर बन्दै हिमाल चुचुरा
सामान्यतया चिसो मौसममा हिमपात हुन्छ। पुष र माघ महिनाको मध्य नै हिमपातको मुख्य सिजन हो। तर यस वर्ष उच्च हिमाली क्षेत्र खुम्बुमा ढिलो गरी सामान्य हिमपात भएपनि पहिले पहिले जस्तो न डाँडाकाडा नै ढाके, न जम...
Whatsapp
पर्यटन रोयल्टीको २१ करोड रकम थन्कियो
अर्थ
Clock १५ फागुन २०७४ | ५ मिनेट पाठ
पर्यटन रोयल्टीको २१ करोड रकम थन्कियो
पर्यटन रोयल्टी बापतको २१ करोड रुपैयाँ सोलुखुम्बुमा बर्षौदेखि थन्किएको छ। हिमालको सलामी दस्तुर बापत जिल्लाले पाएको पर्यटन रोयल्टी संघीय संरचना कार्यान्वयन पश्चात अन्यौल परेको हो। तत्कालिन जिल्ला विकास...
Whatsapp
सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर
समाज
Clock १५ फागुन २०७४ | ४ मिनेट पाठ
सडक विस्तारका लागि नगरपालिकाले किन्यो डोजर र रोलर
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको छ। सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ नगरपालिकाले खरिद गरेको डोजर र रोलर नगरपालिका भित्र्...
Whatsapp
सोलुखुम्बुका २८ कृषक पुरस्कृत
अर्थ
Clock १० फागुन २०७४ | ४ मिनेट पाठ
सोलुखुम्बुका २८ कृषक पुरस्कृत
कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन् । थुलुङ–दूधकोसी गाउँपालिका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनीमा सात विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।
Whatsapp
कृषि मेलामा २८ कृषक पुरस्कृत
समाज
Clock ०८ फागुन २०७४ | ३ मिनेट पाठ
कृषि मेलामा २८ कृषक पुरस्कृत
कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन्। थुलुङ–दुधकोसी गाउँपालीका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनी प्रदर्शनीमा ७ विधामा २८ जना कृषक पुरस्कृत भएका...
Whatsapp
पर्यटकीय क्षेत्र खुम्बुको ठाडोकोसीमा भीषण आगोलागी
समाज
Clock ०४ फागुन २०७४ | २ मिनेट पाठ
पर्यटकीय क्षेत्र खुम्बुको ठाडोकोसीमा भीषण आगोलागी
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने ठाडोकोसीमा भीषण आगलागी भएको छ । खुम्बु–पासाङल्हामु गाउँपालीकाको वडा नम्बर ३ मा पर्ने ठाडोकोसीमा लागेको आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको छ भने घर छेउमा रहेको जंगलम...
Whatsapp
‘नो भोट’ ले पुरा गरायो तिङ्लाबासीको सपना
राजनीति
Clock १२ माघ २०७४ | ९ मिनेट पाठ
‘नो भोट’ ले पुरा गरायो तिङ्लाबासीको सपना
लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलालाई सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ। बिहीबार राती अबेर सम्पन्न मन्त्रिपरिषद बैठकले साविकको तिंला गाविसलाई सोलु–दुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय...
Whatsapp
खुम्बुका हिमाल हिउँले ढाकिए (फोटो फिचर)
समाज
Clock १० माघ २०७४ | १ मिनेट पाठ
खुम्बुका हिमाल हिउँले ढाकिए (फोटो फिचर)
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएको छ। माघ महिनाको पहिलो साता बितिसक्दा समेत पानी र हिउँ नपरेर चिन्तित खुम्बुबासी कृषकले बुधबार हिमपात हुँदा राहत महसुस गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस