एक नगरपालिकासहित आठ स्थानीय तह रहेको सोलुखुम्बुमा स्थानीय तहपिच्छे कृषि क्षेत्रको बजेटमा भिन्नता देखिएको छ । मन्त्रालयबाट सोलु–दूधकुण्ड नगरपालिकामा एक करोड २७ लाख ४६ हजार कृषि बजेट आएपनि भारी कटौती गर...
सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु–पासाङल्हमु गाउँपालिकाको लुक्लामा पुल निर्माण गरीदै छ। खुम्बु–पासाङल्हमु गाउँपालीकाको आर्थिक लगानीमा खुम्बु प्रवेश गर्ने मुख्य प्रवेश द्धारको रुपमा लिईएको लुक्ला बज...
सोलुखुम्बुमा १२ जनाको जमानत जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेता बाहेक सबैको जमानत जफत भएको हो। यस जिल्लाबाट १८ जना प्रतिनिधिसभा र प्र...
सोलुखुम्बुमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगत नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। कांग्रेसलाई प्रतिनिधि सभा तर्फ १५ हजार १४८ समानुप...
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता हेमकुमार रार्इ ‘सुरवीर’ २० हजार ७४७ मतले विजयी भएका छन् । उनका प्र...
सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर एक भरियाको ज्यान गएको छ । इनटेक कम्पनी काठमाडौँबाट सगरमाथा बेसक्याम्प जाने क्रममा दुधकौशीका ७ देउसाका २० वर्षीय पुर्णबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्य...
सोलुखुम्बुका तिङलावासीले निर्वाचन बहिष्कार गरेका छन् । प्रशासनिक सुगमताको माग पूरा नभएकाले उनीहरु प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी नभएका हुन् । उनीहरु स्थानीय तहको निर्वाचनमा समेत सहभागी भ...
सोलुखुम्बुमा मुख्य प्रतिष्पर्धामा रहेका वाम र कांग्रेस नेताहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रतिनिधि सभाका कांग्रेस उम्मेद्वार बल बहादुर केसीले नेचा –सल्यान गाउँपालीकाको विपि संस्कृत म...