‘महाराजकी जय ! महाराजकी जय !’ भन्दै बिहानै वीर शमशेरको जयजयकार भयो। मध्यरातमा सत्ता परिवर्तन भएको गाइँगुइँ ‘एक कान दुई कान मैदान’ भइसकेको थियो, बिहानसम्ममा।
फ्रान्सका विद्वान् सिल्भाँ लेभीद्वारा लिखित ‘हिन्दु अधिराज्यको इतिहास’ पुस्तककै पारामा लेखिएको ‘मैले देखेको नेपाल’ (भिन्येत् अफ नेपालको अनुवाद) साँच्चै सुन्दर छ। पद्मजंगले लेखेको ‘लाइफ अफ जंगबहादुर’पछ...
इन्डोनेसिया, थाइल्यान्ड, सिंगापुर, लाओस, भियतनाम, मलेसिया, म्यानमार (बर्मा), ब्रुनाई र फिलिपिन्स सदस्य छन्, आसियानमा। दरिद्र लाओसदेखि सुसम्पन्न ब्रुनाई र सिंगापुर सबै एउटै मञ्चमा नाच्छन्। कोही भोकै ना...
“बाबु, म अलि रोगी भएँ, नत्र गोरखा राज्यलाई दुःख दिन्या सबैलाई ठेगान लगाउन्याथेँ।” हिउँदको बेलामा आगो तापिरहेका नरभूपाल शाहले जेठा छोरा पृथ्वीनारायण शाहलाई भनेका ती शब्दहरूले ठूलो प्रभाव पारेको प्रसंग...
‘निरन्तर भय, असुरक्षा, कष्टप्रद जीवन, अनिश्चितता र राज्यको निकृष्ट व्यवहारले जनतामा मानसिक आघात परिरहन्छ। फलस्वरूप उनीहरूको आयु पनि घट्छ’– थोमस हब्सको यो कथन आज पनि सान्दर्भिक मानिन्छ। ९२ वर्ष (सन् १५...
हास्यव्यङ्ग्य क्षेत्रका सुप्रसिद्ध स्रष्टा भैरव अर्यालले ‘अन्तर्राष्ट्रिय भ्यागुता सम्मेलन’ शीर्षकमा सुन्दर निबन्ध लेखेका छन्। फेवातालमा हुन्छ, भ्यागुता सम्मेलन। देश–देशान्तरका राष्ट्रवादी, अन्तर्रा...
निर्दलीय पञ्चायत व्यवस्था ढलेपछि झन्डै १२ वर्ष नेपाली कांग्रेसले पटकपटक सत्ताको नेतृत्व लियो। त्यहीबीचमा माओवादीले विदेशीद्वारा लिखित, निर्देशित, संरक्षित र सञ्चालित रहस्यमय नाटक खेले। गोन्जालोको साइन...
साहित्यकार महानन्द सापकोटा २००७ सालको क्रान्तिमा पूर्वाञ्चलमा सक्रिय थिए। क्रान्तिपछि दलहरू नै दलदलमा फस्न थालेपछि उनले कविताबाटै सन्देश दिए, “थोत्रो डेमोक्रेसी नकच्चरो छ। कम्युनिज्मको सकिएछ धाक। सोसि...
सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा उनीमाथि भ्रष्टाचारको कसुरमा २०४० साल असारमा महाअभियोग लाग्यो। लोकेन्द्रबहादुर चन्द प्रस्तावक र प्रकाशचन्द्र लोहनी समर्थक भएर महाअभियोग प्रस्ताव दर्ता गरे। त्यसमा मत...