संसदमा नक्कली नागरिकताधारीहरूको ‘दुईतिहाइ’ पनि हुनसक्छ। राजा ज्ञानेन्द्रलाई जुन शक्तिले ‘पूर्वराजा’ बनायो, त्यही शक्तिले हामीलाई ‘पूर्वनेपाली’ बनाउने चिन्ता थपिएको छ।
संसद्को चुनावमा विजय प्राप्त गरेपछि जोन एफ केनेडीलाई बधाई दिनेको लर्को लाग्यो। आफ्नो दलका बाहेक अरू पनि धेरै थिए। रसियामा कम्युनिस्टले अक्टोबर क्रान्ति सम्पन्न गरेकै वर्ष (सन् १९१७) धर्तीमा पाइला टेके...
‘साइँला राई बसाइँ जाने भएछ’– हजुरआमाले सुनाउनुभयो। साँझ पर्न लागेको थियो, म दौडेर उनको घर पुगें। मेरी आमासँग दसैं–तिहारको टीका थाप्न आउने साइँला राईलाई म मामा भन्थें। काइँला सुब्बा, दंगाली मगर, बिजुवा...
चीनका विद्वान् फाहियानले सनातन परम्परा, जीवनशैली र हिमालयदेखि दक्षिणमा विस्तीर्ण प्राच्य संस्कृतिको अध्ययन गर्न हजारौं माइल हिँडेर धेरै विद्वान्–विदुषीलाई भेटे। उनका समकालीन थिए– चाणक्य। नेपालको बाटो...
नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री मोहनशमशेरले भारतसँग गरेका सन्धि (जसलाई दिल्ली सम्झौता भनिन्छ) पर्दापछाडिको खेल थियो। सत्ता टिकाउनका लागि सार्वभौमसत्ता र राष्ट्रियता नै जुवाको खालमा राखियो। त्यस...
“हुन त म स्वभावैले अव्यवस्थित छु र मेरो दैनिक तालिका भन्ने त्यस्तो केही छैन तर जेलले केही कुरा व्यवस्थित गरेको छ। अक्सर बिहान चार बजेतिर उठ्छु अनि मुख धोइसकेपछि चिया पकाउँछु। यति गर्न आधा घण्टा लागिहा...
न्युयोर्क टाइम्सको अभिलेखालयमा नेपालबारे कैँयन् दस्तावेज पाइन्छन्। सन् १९६० डिसेम्बर १६ (२०१७ पुस २ गते शुक्रबार) प्रकाशित अंकमा बिपी कोइरालाको सरकार भंग भएको प्रसंग पहिलो पृष्ठमै छापिएको छ। नेपालमा स...
क्रान्तिको सरल अर्थ हो, परिवर्तन। त्यो स्वैरकल्पना, उन्माद, आवेश, घृणा, आक्रोश र नयाँपनप्रति आसक्ति होइन। अमेरिकी राजनीतिज्ञ हुय न्युटनले भनेका छन्–“तपाईंले क्रान्तिकारीलाई जेल हाल्न सक्नुहुन्छ, तर क्...
महाकालीले लामो जिब्रो निकालेको मूर्ति नेपाल तथा भारतका देवस्थलहरूमा देख्न पाइन्छ। भक्तपुरको बोडेमा इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा हुन्छ। त्यसको पनि रोचक कथा छ। बोडे गाउँमा हजाराैँ वर्...