भारत स्वतन्त्र हुनुभन्दा अघि त्यहाँ पाँचसय पैंसठ्ठीवटा राज्य थिए । सुरुमा, ब्रिटिस साम्राज्यको सिकार भए उनीहरू । दरबारमै बसेर अत्यन्त महँगा आभूषण र बस्त्रले सिँगारिए पनि ती राजा–महाराजाको कुनै राजनीति...
नेपालको संविधान (२०७२) मा राष्ट्रिय सभाको काम, कर्तव्य र अधिकार स्पष्ट लेखिए पनि संरचना (गठन) विधि हाँस्यास्पद देखिन्छ । अपाङ्ग, महिला, दलित, पिछडिएका जाति भनेर ज–जसलाई न्याय दिन खोजिएको छ, त्यसको उपय...
गणतन्त्र र प्रजातन्त्र एउटै हो भनेर नेपाली जनतालाई ढाँट्ने, झुक्याउने र अल्मल्याइरहनेहरू आज आफैँ विचलित देखिएका छन् । जनदबाब, बौद्धिक समुदायको तर्क, सर्वसाधारणमा राष्ट्रियताप्रति देखिएको अदम्य उत्साह,...
साना तथा कमजोर राष्ट्रमा राष्ट्रवादी शक्ति मास्ने, राष्ट्रिय एकताका आधार भत्काउने र पृथ्वीनारायण शाहजस्ता राष्ट्रवादी नायकहरूलाई बद्नाम गराउन सयाँै वर्षदेखि पश्चिमाले षड्यन्त्र गरिरहे । त्यही षड्यन्त्...
‘खाट्मान्डु, जहाँ मान्छे, पशु, पत्थर र वृक्षहरू समेत ईश्वर मानिन्छन् । पहाडहरू तन्नेरी छन् अझै पनि तर निष्ठुरी छन् ।’ राजा महेन्द्रको शुभराज्याभिषेकमा काठमाडौँ आएकी प्रसिद्ध लेखक हान सुयिनको ‘द माउन्ट...
राजा वीरेन्द्रको सम्झनाले धेरै नेपालीको हृदय द्रबित हुन्छ । मुटु झङ्कृत भएझैँ लाग्छ र नयन रसाउन थाल्छन् । नेपाल र नेपालीलाई शान्त, समृद्ध, सुखी र खुसी राख्न चाहने राजा वीरेन्द्रको जन्मदिन पुस १४ गते ।...
स्थिरताको लक्षण अझै देखिँदैन । हजारौँ ढल र लाखौँ मानिसको फोहोर मिसाएर वागमती दुर्गन्धित बनाइएझैँ ‘सहमति’ शब्द गन्हाएको छ । कसैले दुःख मात्र दिइरह्यो भने गाउँघरतिर भन्ने गर्छन्, “यो त पूर्वजन्मको साहु...
दार्शनिकहरू जीवनलाई ‘जन्मदेखि मृत्युसम्मको अथक र अर्थपूर्ण यात्रा’ भन्छन् । प्रायः मानिस आफ्नै लागि मात्र बाँच्छन् । खाने, पिउने, सन्तान जन्माउने र अन्त्यमा जीवन विसर्जन गर्नेहरूको संख्या धेरै हुन्छ ।...
कठोर, दृढनिश्चयी र प्रवल इच्छाशक्ति भएका सर विन्स्टन चर्चिल सन् १९४० देखि पाँच वर्षसम्म ब्रिटेनका प्रधानमन्त्री भए । सुयोग्य राजनेताहरूको चर्चा हुँदा उनको नाम अग्रपंक्तिमा आउँछ । पत्रकार, सैनिक अधिकृत...