गाउँपालिकाको वडामा चुनाव जित्न पनि बीसौँ लाख रुपियाँ खर्च गर्नुपर्ने र सांसद बन्न करोडौँ खर्च गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? पद्धतिलाई पैसाले थिचिरहेको वर्तमान अवस्थामा जनता र राष्ट्र अझै निसास्...
कुनै नयाँ दर्शन, स्वाभिमानको बाटो वा नयाँ गति दिएको भए घरघरमा नेपाली जनताले आजका गणतन्त्रवादी नेताका तस्बिर राख्ने थिए । मानव होइन, उपमानव समेत हुन नसकेका विदेशीका यन्त्रमानवहरू प्रायोजित ढंगले महिमाम...
हितोपदेशमा भनिएको छ, “मूर्ख पुत्र जन्मिनुभन्दा नजन्मिएकै राम्रो । जन्मेर मरेको पनि बरू राम्रो ।” (अजात मृत मूर्खाणां वरमाद्यौ न चान्तिम सकृद् दुःखवराद्यवप्तिमस्तु पदे पदे ।) यसको आशय हो, मूर्खले आजीवन...
संसद् र प्रदेशको चुनावले स्थिरता ल्याउने कुनै सम्भावना देखिँदैन । दलहरूको व्यवहार सत्ताकेन्द्रित देखिन्छ । बाहिरी शक्तिको दबाब र प्रभाव प्रायः सबै दलमा देखिएको छ । यो भनेको साम्राज्यवाद र विस्तारवादको...
हिजो अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा थियो भने भविष्यमा चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । रणनीतिक दृष्टिले नेपाल चीन र भारतबीच अत्यन्त संवेदनशील अवस्थामा छ र आउँदा दिनमा का...
पुराना राजनीतिज्ञ रणधीर सुब्बाले झन्डै ३४ वर्षअघि बत्तिसपुतलीस्थित उनकै निवासमा पंक्तिकारसँग भनेका थिए, “नेपालमा विवेकी, बलियो र राष्ट्रवादी राष्ट्रनायक भएन भने यो देश विदेशीको खेल मैदान बन्छ । त्यसबे...
कम्युनिस्टले देउता मान्दैन भनेर ईश्वरको नाममा शपथग्रहण नगर्ने बरू भैँसीपूजा गरेर आफूलाई महिषासुरसँग निकट देखाउने कतिपय पाखण्डी बाहुनहरूभन्दा राई, लिम्बू, गुरुङ, थकाली, मगर, थारू, तामाङ, नेवार आदिले आफ...
राष्ट्र बचाउनुपर्छ भन्ने स्वाभिमान र सचेतना भइदिएको भए सरकारले विदेशीको हस्तक्षेप रोक्न सक्थ्यो । डलर र युरोको भेलमा पौडी खेलिरहेका अधिक राजनीतिज्ञ, उच्चपदस्थ कर्मचारी, कूटनीतिज्ञ, सुरक्षाकर्मी, मानवअ...
सबै नेपाली समान छन् भनेर स्वीकार्नुपर्ने नेपालको संविधानका धेरै ठाउँमा जातीय विभाजनका रेखा कोरिएका छन् । जनसंख्या, भूगोल र इतिहासको विवाद उठाएर राष्ट्रलाई खण्डखण्ड पार्न खोजिँदैछ । यो मनोवैज्ञानिक सन्...