युवराज गौतम युवराज गौतम
राष्ट्रनायकको खोजी
विचार
Clock २९ चैत्र २०७६ | १७ मिनेट पाठ
राष्ट्रनायकको खोजी
मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला ‘समाज’ पत्रिका चलाउँथे मणिराज उपाध्याय।
Whatsapp
अपराध नलुक्ने युग
विचार
Clock २२ चैत्र २०७६ | १९ मिनेट पाठ
अपराध नलुक्ने युग
प्रधानमन्त्री रणोद्वीप सिंहको हत्यामा आफ्नै बाजे डम्बरशमशेर संलग्न थिए भन्ने चाल पाएपछि बालकृष्ण समको बालहृदयमा घृणा पलायो।
Whatsapp
गणतन्त्रमा भ्रष्टाचार
विचार
Clock ०७ चैत्र २०७६ | १७ मिनेट पाठ
गणतन्त्रमा भ्रष्टाचार
अत्यन्त भ्रष्ट १५ देशमा सबै गणतन्त्रवादी पर्छन्। त्यहाँका नेता पनि समृद्ध देश, सुखी जनता भन्ने नारा लगाइरहेका छन्।
Whatsapp
मालिक–दास द्वन्द्व
विचार
Clock ३० फागुन २०७६ | १३ मिनेट पाठ
मालिक–दास द्वन्द्व
जनताले नै आफूलाई असुरक्षित, अपमानित र नेता भनिने मालिकबाट प्रताडित ठान्न थाले भने त्यस्तो अवस्थामा प्रजातन्त्र एउटा आभूषण मात्र हुन पुग्छ।
Whatsapp
ज्ञानेन्द्रलाई गद्दी
विचार
Clock १६ फागुन २०७६ | १८ मिनेट पाठ
ज्ञानेन्द्रलाई गद्दी
गद्दीच्युत गराइए पनि राजा महेन्द्रका सुपुत्र ज्ञानेन्द्रले अनेक अपमान सहेर राष्ट्रको चिन्ता गरिरहेका पाइन्छ। राजोचित व्यवहारबाट उनी च्यूत भएनन्।
Whatsapp
राष्ट्रघातीलाई सलाम !
विचार
Clock ०९ फागुन २०७६ | १८ मिनेट पाठ
राष्ट्रघातीलाई सलाम !
जापानका सत्ताइसौं प्रधानमन्त्री हिदेकी तोजो राष्ट्रघाती थिएनन्। तर अमेरिकाले उनलाई ‘अपराधी’ भन्यो। अगस्टो पिनोचे (पिनोसे) राष्ट्रघाती थिएनन्। कम्युनिस्टहरूले राष्ट्र डुबाउन लाग्दा उनले सैनिक विद्रोह ग...
Whatsapp
कांग्रेसको क्रन्दन
विचार
Clock ०२ फागुन २०७६ | १८ मिनेट पाठ
कांग्रेसको क्रन्दन
राजतन्त्र र प्रजातन्त्र एक–अर्काका पूरक हुन् भन्ने बिपीको तर्क थियो। राजा र प्रजातन्त्रवादीबीच एकता भएन भने राजतन्त्र तथा प्रजातन्त्र दुवै मासिन्छ भन्ने सन्देश दिए।
Whatsapp
बहुमतको ‘उलेमा’
विचार
Clock २४ माघ २०७६ | १९ मिनेट पाठ
बहुमतको ‘उलेमा’
मुसलमान मठाधीशहरूले हुकुम प्रमांगीको भरमा उलेमा शासन चलाएझैं आफ्ना हुकुमले सबै कुरा चल्छ भन्ने सोच्नु प्रजातान्त्रिक चिन्तन होइन।
Whatsapp
अर्को काबुल
विचार
Clock १० माघ २०७६ | २० मिनेट पाठ
अर्को काबुल
असंलग्न र कूटनीतिक रूपले राष्ट्र परिपक्व हुन सकेन भने कुनै पनि बेला जटिल समस्या आउन सक्छन् र काठमाडौं पनि अर्को काबुल बन्न सक्छ !
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस