प्रादेशिक कानुन निर्माण गर्न कानुन मस्यौदा समिति गठन गरिएको छ। मंगलबारको दोस्रो क्याबिनेट बैठकले संविधानले प्रदेश सरकारलाई दिएको अधिकार भित्र रही प्रादेशिक कानुन बनाउन ४ सदस्यीय कानुन मस्यौदा समिति गठ...
कास्कीको विजयपुरमा भएको बम विष्फोटमा परी एक प्रहरी र एक पत्रकार घाइते भएका छन् ।घाइते हुनेमा रेडियो गण्डकीका पत्रकार धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री रहेका छन् ।
प्रदेशमा बाँकी रहेका मन्त्रालयको पूर्णताबारे अन्यौल कायमै रहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते ४ सदस्यीय मन्त्रीपरिषद विस्तार गरे पनि अझै मन्त्रिपरिषदले पूर्णता भएको छैन। प्रदेशमा रह...
नयाँ बन्ने प्रादेशिक मन्त्रिपरिषदको लागि सबै मन्त्रालयहरु तयार भईसकेतापनि मन्त्रिहरुको आवास व्यवस्थापनको विषयमा भने हालसम्म टुंगो लाग्न सकेको छैन्। तत्काल कायम रहने सातवटै मन्त्रालयहरु आईतबार स्थापना...
प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन २ गते शपथग्रहण गर्ने भएका छन् । उनलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।आइतबार गुरुङलाई एमालेले प्रद...
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सपथग्रहण कार्यक्रम २ दिनको लागि सरेको छ । अब उनले फागनु ४ गते मात्र सपथग्रहण गर्ने भएका छन् । यसअघि उनले २ गते सपथग्रहण गर्ने कार्यक्रम थियो।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ४ बाट माओवादी केन्द्रका दिननाथ शर्मा विजयी भएका छन्। खुला सदस्य तर्फ उनी १५ सय ३० मतभारका साथ विजयी भए। यस्तै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे २२ सय ६२ मतभार र नेक...
राष्ट्रियसभाका पाँच सदस्यको परिणाम सार्वजनिक भएको छ। बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा सुरुमा माओवादीका खिमबहादुर विक दलिततर्फबाट विजयी भएका थिए । उनले कुल ३ हजार ३ सय ९६ मतभार ल्याएका छन्। प्रतिष्प...
राष्ट्रियसभा निर्वाचनमा माओवादीले खाता खोलेको छ। बुधबार पोखरास्थित लोकसेवा आयोगको क्षेत्रीय निर्देशनालयमा भएको प्रदेश नं. ४ को निर्वाचनमा माओवादीका दलिततर्फका उम्मेदवार खिम कुमार विक विजयी भएका हुन्।