प्रदेश ४ को नामकरणको लागि संसदीय समिति बनाईने भएको छ । यसअघि संसदको चौथो बैठकमा नै प्रदेशको नामकरणको विषयलाई छलफल गर्ने भनिएतापनि आठौँ बैठक बस्दासम्म यसले संसदमा प्रवेश पाएको थिएन।
प्रदेशसभा बैठकलाई ‘बिजनेस’ दिन प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७४ कार्यान्वयनको सुरुमै नियम निलम्बन गरिएको छ । नियमावलीको नियम २१२ बमोजिम नियम ९९ लाई अस्थायी निलम्बन गरिएको हो । सभामुख नेत्रनाथ अधि...
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिने भएका छन्। २५ गते शुक्रबार बस्ने संसदको पाँचौ बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।
संसदीय दलको रायसुझाव पश्चात प्रदेशसभा नियमावलीले पूर्णता पाएको छ। अन्तरिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम गठित प्रदेशसभा नियमावली मस्यौदा समितिले आईतबार यसलाई पूर्णता दिएको हो।
प्रदेश ४ को सरकारले प्रदेश तहका योजना तथा नीति निर्माणमा सघाउन केन्द्रीय सरकारसँग विभिन्न विषयका विज्ञ मागेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका योजना तथा नीति निर्माणमा सहयोगका लागि स्वदेशी व...
पोखराको चाउथेमा चारवटा गाडी एकापसमा ठोकिँदा ७ जना घाईते भएका छन्। साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा परि घाईते भएका दुई जनाको अवस्था भने गम्भीर रहेको छ।
एमाले संसदीय दलभित्र आन्तरिक सहमति जुट्न नसकेका कारण प्रदेश ४ को मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुने भएको छ ।वाम गठबन्धनको सरकार बन्ने यो प्रदेशमा मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र सभामुखसह...