प्रदेश नं ४ को मन्त्रिपरिषद बैठकले प्राकृतिक स्रोत साधनको दोहन रोक्न समिति गठन गरेको छ। सरकारका प्रवक्ता रामशरण बस्नेतले प्रदेश भित्रका सबै जिल्लाका प्राकृतिक स्रोत साधनको पहिचान गरेर समितिले प्रतिवेद...
प्रदेश नम्बर ४ मा जनप्रतिनिधीको वरियता विवाद प्रदेशसभा संसदमा प्रवेश गरेको छ। प्रदेशसभाको मंगलबारको बैठकमा बोल्ने अधिकांश सदस्यले वरियताक्रम नमिलेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीसहित स्थानीय तहका पदाधिकारीले पाउने मासिक पारिश्रमिक तथा सेवा सुविधाका लागि प्रदेशसभा बैठकमा सोमबार प्रस्ताव पेश गरिएको छ। प्रदेशका आन्तरिक मामिला...
झन्डै डेढ महिनापछि प्रदेश नम्बर ४ को मन्त्रिपरिषदले पूर्णता पाएको छ। यसअघिको जिम्मेवारीलाई हेरफेर गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई पूर्णता दिएका हुन्।
प्रदेश ४ को नाम र राजधानी तोक्न ९ सदस्यीय समिति गठन गरिएको छ। प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेशको नामाकरण र राजधानी तोक्न विशेष समिति गठन गरेको हो।
प्रदेश सञ्चालनका लागि मन्त्रालयहरु धमाधम कानून बनाउन जुटेका छन्। संघीय संरचनामा नयाँ अभ्यासमा रहँदै गर्दा प्रदेश सरकारकाले कानून निर्माणलाई प्राथमिकता दिएको हो।
मन्त्रिपरिषदको पाँचौ बैठकले प्रदेशसभामा चारवटा विधेयकहरु टेबुल पेश गर्ने निर्णय गरेतापनि सोमबार बसेको नवौँ प्रदेशसभा बैठकमा उक्त विधेयकहरु पेश हुन सकेनन्।
सामाजिक संञ्जाल (इमो, भाईबर र फेसबुक म्यासेन्जर) बाट उपहार पर्यो भन्दै पैसा ठगी गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जालबाट ठगीको आरोपका ३ मुद्दामा उनीहरुलाई...
मन्त्रिपरिषदको पाँचौ बैठकले प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी विधेयक स्वीकृत गरेको छ। स्थानीय तहहरू गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका तथा जिल्ला समन्वय समित...