डाक्टर केसीले सत्याग्रह थालेको चार दिन बित्दा पनि सरकारले चार दिनसम्म कुनै प्रतिक्रिया जनाएको छैन। त्यसबाट क्षुब्ध डडेल्धुरालगायत सुदूरपश्चिमबासीको समर्थन डाक्टर केसीका पक्षमा दिनदिनै बढ्दै गएको छ।
डडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ। डडेल्धुरा अस्पतालनजिकैको एउटा घरमा अनश...
पहिलो पटक डडेल्धुरा पुग्दा स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले डडेल्धुरा अस्पताल जनप्रतिनिधिहरूको बेवास्ताको शिकार भएको प्रतिक्रिया दिएका थिए। सुदूरपश्चिम भ्रमणका क्रममा गत भदौ १२...
सात वटा माग राखी सोमबार देखि १७ औँ पटक सत्याग्रह थालेका डा. गोबिन्द केसीले जनतामुखी र बिधानमुखी ऐन नहुञ्जेल आफु लड्ने बताएका छन्। सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुगि सत्याग्रह थालेका डा. केसीले...
चिकित्सा क्षेत्रको सुधारका लागि लड्दै आएका प्राडा गोविन्द केसीले डडेल्धुरामा अनशन सुरु गरेका छन्। डा केसीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा १७ औं अनशन सुरु गरेका हुन्।
जिल्लामा एक मात्रै सेमी कभर्डहल निर्माणको काम अलपत्र परेको छ। बजेट विनियोजन नहुँदा सदरमुकाम खलङ्गाको टुँडिखेल छेउमा निर्माणाधीन सेमी कभर्डहलको काम अलपत्र परेको छ। गत आर्थिक वर्षदेखि निर्माण थालिएको से...
दसैं तिहार पछि कर्मथलो फर्कनेको घुँईचो बढेको छ। तिहार पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जाँत मेला पर्वको धार्मिक परम्परा अनुसार पुजाआजाको रौनक सुरु हुने भए पनि डडेल्धुरा लगाएत सुदूरपश्चिमबाट संघिय र...
जिल्लामा एक मात्रै सेमी कभर्डहल निर्माणको काम अलपत्र परेको छ। बजेट विनियोजन नहुँदा सदरमुकाम खलङ्गाको टुडिखेल छेउमा निर्माणाधिन सेमी कभर्डहलको काम अलपत्र परेको हो।