दुरसंचार कार्यालय नेपाल टेलीकम डडेल्धुराले निःशुल्क फोर जी सिम वितरण गरेको छ। टेलिकमले शनिबार सात सय ६४ सिम कार्ड निःशुल्क बाँडेको कार्यालय प्रमुख प्रकाशराज भट्टले बताए। डडेल्धुरा सदरमुकाम क्षेत्र बाग...
भित्रि मधेश जोगबुडीकी केउरा धामीले डेरी सञ्चालन गरी राम्रो आमदानी गरि रहेकी छन्। परशुराम नगरपालिका–१२ तुलाभाडीकी ६४ वर्षिया केउरा धामीले विगत चार वर्षदेखि डेरी सञ्चालन गर्दै आएकी छन्।
बुधबार मध्यान्हदेखि अवरुद्ध भिमदत्त राजमार्ग बेलुकबाट सञ्चालनमा आएको छ। करिब पाँच घण्टापछि राजमार्ग सुचारु भएको हो। मंगलबार मध्यान्ह भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले उचित क्ष...
नेपाल भारत सीमावर्ती महाकाली नदीले गर्ने कटानका कारण भित्रि मधेश जोगबुढाका बस्तीहरु उच्च जोखिममा छन्। महाकाली नदीका साथै अन्य नदी र खोलाहरुको कटानका कारण भित्रि मधेस क्षेत्रको परशुराम नगरपालिका–६ का ब...
विद्यालय बन्द भएपछी जडिबुटीको व्यापार गर्न जुम्लाका बालबालिका डडेल्धुरा पुगेका छन्। जाडो बिदाको समयमा उनीहरु जडिबुटीको घुम्ती व्यवसायमा व्यस्त देखिन्छन्।