हरेक क्षेत्रमा सहभागिताका नाममा गणितीय प्रतिनिधित्व पु-याइएको भए पनि त्यसको सार्थक अभ्यास हुन नसक्दा संविधानले व्यवस्था गरेको र समावेशी सिद्धान्तको व्यावहारिक प्रयोगमा चुनौती देखिएको छ।
निर्णय प्रक्रियामा डडेल्धुराका महिला तथा सीमान्तकृत वर्गको सहभागिता न्यून रहेको पाइएको छ। संविधानतः हरेक क्षेत्रमा हुने निर्णय प्रक्रिया र पद्धतिमा महिला तथा सीमान्तकृत समुदायको सार्थक सहभागिता अभिवृ...
वडा सदस्य भक्त शाहुले भने बारम्बार यस विषयमा कार्यपालिका बैठकदेखि नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराउँदासमेत कुनै वास्ता नगरी योजना सम्पन्न गरी भुक्तानी गरिएको बताए ।
डढुवा रोगका कारण आलु खेती सखाप हुन थालेको छ। भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका–११ सिमलवण्ड र वडा नम्बर १ सलौन लगायतका विभिन्न वडाहरुमा किसानले लगाएको आलुमा डढुवा रोगको प्रकोप बढेको छ।
जंगलमा सडेको अवस्थामा फेला परेको वेवारिसे शवको सनाखत भएको छ। बैतडीको पाटन नगरपालिका–८ खालिडाँडा बस्ने ४९ वर्षिय केशवराज भट्टको भएको पुष्टि भएको हो। मृतकका सहोदर भाइ हरिदत्त भट्टले मृतक आफ्नो दाई भएको...