डोल्पालाई राष्ट्रिय सडक सन्जालले छोएको दुई वर्ष पुरा भयो । चार वर्षअघि डोल्पा जाजरकोट सडकको त्रिपुरासुन्दरी नगरपालिकाको छलगाडमा औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।
डोल्पा काईके गाउँपालिकाका तराली मगरहरुले यो वर्षको तिचुरोङ अर्थात चैती पर्व मनाएका छन्। प्रत्येक वर्ष बैशाखको दोस्रो सातामा मनाईने तिचुरोङ अर्थात चैती पर्व काईके क्षेत्रका तराली मगरहरुले आपसी एकता सद्...
हिमाली जिल्ला डोल्पाको उपल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाका महिलाहरू आत्मनिर्भरको बाटोतर्फ उन्मुख भएका छन्। परम्परागत खेती तथा चुलोचौकोमा सीमित शे–फोक्सुण्डो ६ का महिलाहरू सिपमुलक तथा आय...
रूकुम र डोल्पाको सीमा क्षेत्रमा पर्ने साङ्गले तुसारेदेखि छलगाडसम्मको सडकखण्डको सुरक्षा अवस्था बुझ्न पहिलो पटक जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत निरीक्षण र अवलोकन गरेका छन्।
यस वर्षको माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा एसइईको तयारी पुरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। चैत १० गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा उत्तीर्ण परीषामा डोल्पाबाट ३ सय ४८ छात्र ...
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रबाट नेकपा विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन्। चन्दा असुली तथा पर्चा पम्प्लेट टाँसिरहेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका १ रल्लीगाउँका...