यस वर्ष दोस्रो पटक परेको भारी हिमपातले डोल्पालीले आफ्नो आर्थिक उपार्जनमा सहयोग पुग्ने बताएका छन्। पुसको अन्तिम र माघको पहिलो हप्तामा परेको हिमपातलाई डोल्पालीले शुभ वर्षको रुपमा लिने गर्छन।
डोल्पामा हिमपात सुरु भएको छ। सोमबार रातिदेखि बादल लागेपनि आज बिहानैदेखि हिमपात सुरु भएको हो। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, करेलीकाँडा, पहाडा, लिकु, दापु जगदुल्ला गाउँपालिकामा पर्ने रि...
डोल्पा शुक्रबार अपरान्ह्रदेखि संचार विहीन बनेको छ। जिल्लाको जगदुल्ला गाउँपालिकाको मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि शुक्रबार दिउँसोबाट डोल्पा संचार विहीन बनेको हो।
डोल्पामा स्वास्थ्यका कर्मचारीले नै रातारात औषधि चोरेको रहस्य खुलेको छ। आफ्नै कार्यालयमा कार्यरत दुई जना कर्मचारीले स्टोर किपर बिदामा बसेको मौका छोपी स्टोरको ताला नै तोडेर औषधि चोरेका हुन्।
उमेरले ६९ पुगे पनि उनको परिवार अहिलेसम्म पनि अधियाँमै उब्जेको अन्नबालीबाटै जीबिकोपार्जन गरिरहेको छ। डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ५ फुल्चिङ गाउँका स्थानीय चन्द्रलाल चलाउनेको घर आँगनमै खेत...
डोल्पामा अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त न्यानो कपडा वितरण गरेको हो। मन्त्रालयको जेष्ठ नागरिक कल्याण (न्यानो लुगा) कार्...
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका एक वडा अध्यक्ष मुर्तिचोरीको आरोपमा पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धमुर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका...
पेम्बा ग्याल्छेन गुरुङ्ग यत्तिखेर काठमाडौँको पुतली सडकस्थित नेम इन्स्टिीच्युटमा लोकसेवा आयोगको पुर्व तयारी कक्षा लिइरहेका छन। २४ वर्षमा पाइला टेकेका गुरुङ्गले पुष्पलाल मेमोरियल कलेजबाटै स्नातक पास गरे...
कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा भारी हिमपात भएको छ। एक सातादेखिको बदलीसँगै आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका बस्ती र डाँडा हिँउले सेताम्य भएका छन्। बर्षातसँगै...