संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा गृह जिल्ला डोल्पामा नेकपा नेता बामदेव गौतमको लागि सुरक्षित निर्वाचन क्षेत्र बनाएर राजधानी फर्किएका छन्।
उपल्लो डोल्पाका धार्मिक महत्वका धरोहर मानिने गुम्बाहरु प्रत्येक बर्ष तस्करको निसानामा पर्दै आएका छन्।
बौद्धमार्गीहरुका धार्मिक महत्वका धरोहरु गुम्बामा राखिएका हजारौँ बर्ष पुराना ऐतिहाँसिक मुर्ती र धर्...
डोल्पाको सदरमुकाम दुनैको खानेपानीका च्याम्बरहरुमा दिसैदिसा भरिएको छ। दुनै बजार क्षेत्रमा रहेका खानेपानीका च्याम्बरमा दिसा र फोहोर भरिएको भेटिएको हो। खानेपानीका च्याम्बरमा फोहोर र दिसा भरिएको भएपनि दुन...
डोल्पाको छलगाड जलविद्युत केन्द्रले शुक्रबारदेखि विद्युत आपूर्ति सुचारू गरेको छ। अबिरल वर्षाका कारण छलगाड नदीमा आएको बाढीले गएको साउन ४ गते विद्युतको मुहान भत्काएपछि विद्युत आपूर्ति बन्द भएको थियो।
सरकारले अनुदान रकममा उपलब्ध गराउने चामल उपल्लो डोल्पावासीले गत आर्थिक वर्षदेखी हालसम्म पाउन सकेका छैनन। माथिल्लो डोल्पामा सरकारले दिने अनुदानको चामल तिब्बत सरकारले केरुङ नाका नखोल्दा उनीहरुले चामल नपा...