स्पेनको आल्मेरिया प्रान्तअन्तर्गत लस गालार्डोस क्षेत्रको बेदार गाउँ आसपास फैलिएको आगलागीमा परी अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भइसकेको छ भने अन्य २३ जना अझै बेपत्ता छन्।
भारतको महाराष्ट्रमा आइतबारका लागि तय गरिएको शिक्षक पात्रता परीक्षा (टीईटी) को प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको छ। महाराष्ट्र राज्य परीक्षा परिषदले प्रश्नपत्र बाहिरिएको पुष्टि गर्दै परीक्षा...
म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी जिदान इकबालले मंगलबार इराकका तर्फबाट मैदान प्रवेश गरेसँगै पुरुष फुटबल विश्वकपको इतिहासमा नयाँ कीर्तिमान रच्ने भएका छन्।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको सन् २०२६ को फिफा विश्वकपमा कीर्तिमानी १ हजार २४८ खेलाडी सहभागी हुँदै छन्। तीमध्ये ८९१ खेलाडी विश्वकपमा पहिलो पटक खेल्दै छन्।
नर्थ पोल (उत्तरी ध्रुव) को हिउँमा बस्ने, रेन्डियरको बग्गीमा उड्ने र बालबालिकालाई सुटुक्क उपहार दिने यि पात्रबारे हामीले सुन्दै आएका कथाहरू कति काल्पनिक हुन् र कति यथार्थ ?