संविधानको व्यवस्थाअनुसार आफूले कुनै पनि परिवर्तन महसुस गर्न नसकेको बताउने श्रमिकले संवैधानिक व्यवस्थाअनुसार सरकारले रोजीरोटीको उचित प्रबन्ध नगराएको उनको गुनासो छ।
आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ।अहिले भर्याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन।दिन हो कि रात, थाहा हुन्न ।’
बाल यौन दुराचारको अभियोगमा मुद्दा खेपिरहेका कलाकार पूर्णविक्रम (पल) शाह आइतबार सफाइ पाएर सोमबार तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन्। पूर्वीनवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका शाहलाई उच्च अदालत पो...