हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ। काठमाडौं विश्वविद्यालयको एमबिबिएसका परीक्षाहरू भने फागुनमा हुने तय भएको छ।
‘स्वास्थ्य तथा शिक्षा समितिले दिएको निर्देशन र संविधानको व्यवस्थासमेत कार्यान्वयन गर्न यसपटक बोर्डले एसइई सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिने भएको हो।’
नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना लिने कलेजका विद्यार्थीलाई डाक्टरीको लाइसेन्स परीक्षामा सहभागी हुन नदिने चेतावनी दिएको छ।
भनिन्छ एयरपोर्ट सुरक्षित स्थान हो। यात्रुहरुले आफ्नो सामानहरु लगेजमा ढुक्ककासाथ राखेर देश विदेशको यात्रा गर्छन्। तर यही एयरपोर्टका एअरलाइन्सहरुमा लगेजबाटै रुपैयाँ, सामान तथा ज्यादै महत्वपूर्ण कागजातहर...
अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायतलगायतका देशहरूले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि आफ्नो विद्यार्थीसरह सेवा सुविधा दिएका कारण पनि नेपाली विद्यार्थीहरू कोरोना कहरबीच पनि विदेशिएका हुन्।
मन्त्रालयमा एनओसी लिन आएकी जानुका मानन्धरले यसै वर्ष बिएससी नर्सिङ पूरा गरेकी छिन्। उनी स्नातकोत्तर तहमा नर्सिङ अध्ययनको लागि अस्ट्रेलिया जाने तयारीमा छिन्। अस्ट्रेलियाको एक विश्वविद्यालयमा २५ प...
मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय निर्णयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको मन्त्रालयको प्रवक्ता दीपक शर्माले जानकारी दिए।
काठमाडौंको रानीपोखरीछेउ ९ रोपनी ३ आना जग्गामा बनेको दरबार हाई स्कुलको अत्याधुनिक भवन निकै सुन्दर देखिन्छ। चारतले भवनभित्र सबै गरी ४६ कोठा छन्। कक्षाकोठाहरू निकै उज्याला छन्। ती कक्षाकोठाका डेस्कबेन्च...