राजेन्द्र भट्ट राजेन्द्र भट्ट
शुक्लाफाँटामा फस्टाउँदै कृष्णसार
समाज
Clock २६ असार २०७५ | ५ मिनेट पाठ
शुक्लाफाँटामा फस्टाउँदै कृष्णसार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका कृष्णसार फस्टाउँदै गएका छन्। शुक्लाफाँटाको हिरापुर फाँटामा ४२ कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले कृष्णसारको संख्या ६५ पुगेको छ।
Whatsapp
राष्ट्रिय खेलको उपेक्षा भयो : अध्यक्ष शर्मा
खेल
Clock २५ असार २०७५ | २ मिनेट पाठ
राष्ट्रिय खेलको उपेक्षा भयो : अध्यक्ष शर्मा
राष्ट्रिय भलिवल संघका अध्यक्ष मनोरञ्जन शर्माले सरकारले देशको राष्ट्रिय खेल भलिवलको उपेक्षा गरेको अाराेप लगाएका छन्।
Whatsapp
भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण
खेल
Clock १६ जेष्ठ २०७५ | ४ मिनेट पाठ
भीमदत्त मेयर कप : दोस्रो दिनका खेल संघर्षपूर्ण
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको खुला मञ्चमा जारी प्रदेश नम्बर ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेल सम्पन्न भएका छन्।
Whatsapp
सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु
खेल
Clock १५ जेष्ठ २०७५ | ३ मिनेट पाठ
सर्वाधिक धनराशीको भीमदत्त प्रथम मेयर कप भलिबल सुरु
कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा मंगलबारदेखि प्रदेश नम्बर – ७ स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
Whatsapp
नगर प्रमुखले गरे सीमा अनुगमन
समाज
Clock १७ चैत्र २०७४ | २ मिनेट पाठ
नगर प्रमुखले गरे सीमा अनुगमन
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीसहितको एक टोलीले भारतसँग जोडिएको सीमा क्षेत्रको अनुगमन गरेका छन्।
Whatsapp
शुक्लाफाँटामा बाघ गणना सकियो, १६ क्यामेरा चोरिए
समाज
Clock १७ चैत्र २०७४ | ६ मिनेट पाठ
शुक्लाफाँटामा बाघ गणना सकियो, १६ क्यामेरा चोरिए
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना कार्य सकिएको छ। झण्डै दुई महिनाअघि माघ अन्तिम सातदेखि क्यामेरा ट्रापिङ्ग विधिबाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो।
Whatsapp
विहे गर्न नमानेपछि युवतीको अनुहारमा तातो घ्यु, आँखामा चोट
राजनीति
Clock ३० फागुन २०७४ | ३ मिनेट पाठ
विहे गर्न नमानेपछि युवतीको अनुहारमा तातो घ्यु, आँखामा चोट
विवाहको प्रस्ताव अस्वीकार गरेपछि कञ्चनपुरमा एक युवतीमाथि क्रुर हमला भएको छ। आँखामा निर्धात कुटपिट गर्नुका साथै टाउको र मुखमा तातो घ्यू प्रहार गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस