नेपाल भ्रमण वर्ष २०२० का लागि छनोट गरिएको सयौं नयाँ पर्यटकीय गन्तव्यमा परेको पटिहानीमा ६ वटा ठूला होटल तथा रिसोर्ट सञ्चालनमा छन्। जसमध्ये पाँचवटा थ्री स्टार लेभलका छन्। अरु साना पर्यटकिय होटल पनि उत्त...
लागत मूल्य नपाउँदा कुखुरापालक किसानले आन्दोलन सुरु गरेका छन्। बिचौलियाका कारण किसान घाटामा गएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उत्पादनको मूल्य निर्धारण गर्न संयन्त्र निर्माण गरिनुपर्ने माग किसान...
कालिका नगरपालिका–६ भटेनीमा लगाइएको केरा खेती नष्ट गरिएको लामो समयपछि पीडित किसानलाई राहत वितरण गरिएको छ। कालिका नगरपालिका र चितवन केरा उत्पादक संघले शुक्रबार पीडित किसानलाई राहत वितरण गरेको हो।
आझेलमा परेका पर्यटकीय क्षेत्रलाई उजागर गरेर पर्यटनको विकास गर्नुपर्ने प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले बताएका छन्। पर्यटनले विकास धेरैतिर बाँडिने भएकाले पर्यटक आउँदा यससँगै जोडिएका धेरै क...
यसै महिनाको गत १० गते सोमबार जिल्लाको इच्छाकामना गाउँपालिका–२ कल्याणटारस्थित जनप्रिय माध्यमिक विद्यालयको प्रांगणमा सोही विद्यालय र आसपासका पाँचवटा विद्यालयका विद्यार्थी भेला भएका थिए।
सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्ने अभियान सुरु गरिएको छ। फोहोर व्यवस्थापन गरी पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन सहयोगी कार्यक्रमका रूपमा यस्तो अभियान सुरु गरिएको हो। भरतपुर महानगरपालिका, जिल्ला ट्राफिक...
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा आन्दोलन चलेको लामो समय भयो। यस वर्षको दसैंतिहार बिदापछि विश्वविद्यालय खुलेको छैन। कात्तिक २५ देखि विद्यार्थी निरन्तर आन्दोलनमा छन्।