कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) अहिले बन्द छ । नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी गरेपछि विद्यार्थीले विश्वविद्यालय बन्द गराएका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेश धामका रूपमा विकास गर्ने तयारी थालिएको छ । गणेशस्थान संरक्षण सम्वद्र्धन समितिले मन्दिर क्षेत्रलाई धाम बनाउने तयारी थालेको हो ।
भरतपुर–१, रामनगरका विशाल अधिकारी गत बिहीबार विहान सौराहामा थिए। छोरा, श्रीमती र दिदीसहित सौराहा घुम्न पुगेका उनले हात्ती सफारी गरे। बिहान सवा सात बजे जंगल सफारी गएका उनी डेढ घन्टामा फर्किए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई कमजोर पार्ने कसरत गरिएको आरोप लगाएका छन्। पार्टी एकता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कसरत देश भित्र र देश बाहि...
चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलबिरेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। घटनामा घाइते २२ जनाको भरतपुर मेडिकल कलेज र १ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
तीन महिनादेखि मूर्ति बनाउन जुटेका २५ वर्षिय भुवनकुमार पण्डित फुर्सदिलो भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ राधेमाईका उनी पछिल्लो तीन महिना मूर्ति बनाउनकै लागि काठमाडौं र चितवनमा बसे ।...