भरतपुरमा सिटी हल बनाउन महानगरपालिका कार्यालयले अघिल्लो वर्ष नै बजेट विनियोजन गरिसकेको छ । तर अहिलेसम्म सिटी हल बनाउने स्थानको टुंगो लाग्न सकेको छैन । महानगरपालिकाले दुईपटक स्थान छनोट गरी निर्णय गरेको...
प्रविधि प्रयोगले जीवनयापनलाई सजिलो बनाएको छ। दैनिक गरिने काम, कारबाही र जानकारी लिनसमेत सहज हुने भएको भन्दै रत्ननगर नगरपालिकाले प्रविधि प्रयोगलाई जोड दिन थालेको छ।
काठमाडौं बाहिर नाटकको माहौल खासै छैनन्। पोखराले भर्खरै नियमित मञ्चनको प्रयास गरिरहेको छ। तर अरु ठाउँमा नाटक देखाउने र हेर्ने संस्कार बाक्लिन सकेको छैन।