सविता श्रेष्ठ सविता श्रेष्ठ
लालपुर्जा छ, जग्गा छैन
समाज
Clock ०८ भदौ २०७६ | २१ मिनेट पाठ
लालपुर्जा छ, जग्गा छैन
६४ वर्षअघि छुट्याइएको जग्गा टुक्राटुक्रा पारी अरुलाई बाँडेपछि अहिले भरतपुर अस्पतालसँग आफ्नै गुरुयोजना कार्यान्वयन गर्न जग्गा अभाव भएको छ।
Whatsapp
रोपो रातो हुने रोगले किसान चिन्तित
अर्थ
Clock ०१ भदौ २०७६ | ४ मिनेट पाठ
रोपो रातो हुने रोगले किसान चिन्तित
खैरहनी नगरपालिका वडा नम्बर १० कठारका किसान मगरा महतोको खेतमा लगाएको धानको रोपो रातो भएको छ। १८ कट्ठा जग्गामा उनले यो पटक गोदावरी धान रोपेका थिए। पछिल्लो तीन दिनमा हरियो धानको रोपो बिस्तारै रातो हुने स...
Whatsapp
शिक्षा क्षेत्र सुधार्दै स्थानीय तह
समाज
Clock ०१ भदौ २०७६ | ६ मिनेट पाठ
शिक्षा क्षेत्र सुधार्दै स्थानीय तह
जिल्लामा विद्यालय शिक्षामा देखिएका व्यावहारिक र कानुनी चुनौती समाधान गर्न चितवनका सबै स्थानीय तह एकजुट भएका छन्। शैक्षिक गुणस्तर सुधारका लागि जिल्लाका सातवटै स्थानीय तहले सहकार्य गर्ने भएका हुन्। शि...
Whatsapp
पुडासैनी र लामिछाने दुवैको पक्षमा प्रदर्शन
समाज
Clock ०१ भदौ २०७६ | ५ मिनेट पाठ
पुडासैनी र लामिछाने दुवैको पक्षमा प्रदर्शन
जिल्ला प्रहरी कार्यालय चितवनअघि शनिबार पनि बिहानैदेखि रवि लामिछानेका समर्थकहरू प्रदर्शनमा उत्रिए । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकर्ता र प्रहरी बीच पटक–पटक झडप भएको छ । प्रदर्शन कारटाउन प्रहरीले ल...
Whatsapp
सौराहाका हात्तीलाई सबैको माया
समाज
Clock २८ साउन २०७६ | ५ मिनेट पाठ
सौराहाका हात्तीलाई सबैको माया
हात्तीले सौराहालाई विश्वसामु चिनाएको छ। सौराहाको पर्यापर्यटनमा हात्तीको महत्व धेरै छ। हात्ती चढेर गरिने घुमघाम (हात्ती सफारी) कै लागि हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटक अत्यधिक मात्रामा सौराहा आउँछ...
Whatsapp
अवैध तवरबाट ल्याइएका चल्ला नष्ट
अर्थ
Clock २७ साउन २०७६ | ६ मिनेट पाठ
अवैध तवरबाट ल्याइएका चल्ला नष्ट
काठमाडौंबाट पूर्वी नेपालको सुनसरी र झापा लैजान लागिएका तीन हजार नौ सय ७८ चल्ला आइतबार नष्ट गरिएको छ। पशु क्वारेन्टाइन चेकपोस्ट रामनगरले रामनगरबाट नियन्त्रणमा लिएको चल्ला पशुपक्षी तथा मत्स्य विकास निर्...
Whatsapp
सौन्दर्य बिगार्नेलाई कारबाही
समाज
Clock २६ साउन २०७६ | ५ मिनेट पाठ
सौन्दर्य बिगार्नेलाई कारबाही
भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्य बिगार्नेलाई कारबाही गर्न थालेको छ। महानगरको सौन्दर्य बिगार्ने किसिमका कुनै पनि क्रियाकलाप गर्ने÷गराउनेलाई आर्थिक ऐन २०७६ मा जरिवानासहित कारबाही गर्ने व्यवस्था म...
Whatsapp
नाच्न सिक्दै बिदा सदुपयोग गर्दै विद्यार्थी
कला/साहित्य
Clock २२ साउन २०७६ | ३ मिनेट पाठ
नाच्न सिक्दै बिदा सदुपयोग गर्दै विद्यार्थी
नृत्य प्रशिक्षक सुमित लामा क्यासेट प्लेयरबाट लोक तथा दोहोरी गीत ट्युन गर्दैछन्। एकछिनमा हिप पप ट्रयाक बजाउँदै गर्दा उनको अगाडी उभिएका बालबालिका त्यसैको धुनमा डान्स गर्न तत्पर देखिन्छन्।
Whatsapp
त्रिशूलीमा ट्रक खस्यो
समाज
Clock २० साउन २०७६ | १ मिनेट पाठ
त्रिशूलीमा ट्रक खस्यो
इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको प्रहरीले जनाएकाे छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस