सवारी दुर्घटनाको हिसाबले प्रदेश नम्बर ३ उच्च जोखिममा रहेको पाइएको छ । प्रदेश–३ को काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७५/०७६ मा चार सय ७६ जनाको मृत्यु भएको छ । यस अवधि...
चितवन जिल्ला अदालतको मुद्दा फस्र्योट प्रगति घटेको छ । विगत पाँच वर्षमा अदालतमा भएको लगत फस्र्योटको तथ्यांक हेर्दा आथि (आव) २०७५/७६ मा मुद्दा फस्र्योट सबैभन्दा कम भएको छ । यस वर्षमा अदालतमा दर्ता भएका...
भरतपुर महानगरपालिकालाई हरियाली नगर बनाउन निर्वाचन क्षेत्र २ (ख) मा सरसफाइ र हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ। अभियानअन्तर्गत स्रोत केन्द्र, सहरी बायोग्यास प्लान्ट, पानी शुद्धीकरण, वृक्षरोपण...
पूर्वी चितवनको खैरहनी नगरपालिकाले किसानलाई ४८ लाख रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको छ। कृषि कार्यमा किसानलाई सहयोग पु¥याउने उपकरण र औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा रहेका कृषि स...
पोखरीको गहिराइमा डुबेको अवस्थामा दुवैजना भेटिएको दीपशिलाका बाबु दिनेश दर्जीले बताए। छोरीको एउटा चप्पल पोखरीभन्दा केही पर भेटिएको उनी बताउँछन्। पोखरीमा पौडेर खोज्दा पाँच मिनेटको फरकमा पहिले दीपिका र पछ...
भरतपुर महानगरको बाईपास रोडमा रहेको जुनियर प्रहरी शिक्षालयमा खुशी साट्नेहरु उपस्थित थिए। शिक्षालयबाट आईतबार दिक्षित भएर ३ सय ५ जना नेपाल प्रहरीको सेवामा प्रवेश गरे। तालिम पुरा गरेर प्रहरी बन्न सफल भएका...
निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विश्वविद्यालय नै ठप्प पारेर विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए। गत वर्षको साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धन दिने निर्णय खारेज गरेको थियो।