धन बस्नेत धन बस्नेत
अरुणालाई जिताउन मैत्रीपूर्ण भलिबल प्रतियोगिता
खेल
Clock २४ पौष २०७७ | २ मिनेट पाठ
अरुणालाई जिताउन मैत्रीपूर्ण भलिबल प्रतियोगिता
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाईस अवार्डमा मनोनित भएकी नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई जिताउन आज पोखरामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
Whatsapp
चितुवा अध्ययन गर्न जुलोजिकल पार्कमा क्यामेरा जडान
समाज
Clock १८ पौष २०७७ | २ मिनेट पाठ
चितुवा अध्ययन गर्न जुलोजिकल पार्कमा क्यामेरा जडान
लेखनाथस्थित पचभैयामा निर्माणाधीन जुलोजिकल पार्कमा १५ वटा क्यामेरा जडान गरिएका छन् । १३५ हेक्टर क्षेत्रफलको पार्कभित्र भएका वन्यजन्तुको अवस्था अध्ययन गर्न क्यामेरा जडान गरिएको हो ।
Whatsapp
पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिन छुट्टाछुट्टै प्यानल
अर्थ
Clock १६ पौष २०७७ | २ मिनेट पाठ
पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिन छुट्टाछुट्टै प्यानल
पोखरा उद्योग वाणिज्य संघको ३३ औं अधिवेशन नजिकिदैं जाँदा अध्यक्षका प्रत्यासीहरु प्यानल घोषणा गर्दै अधिवेशनमा होमिएका छन् ।
Whatsapp
पोखरामा सिनेमा हल खुले
कला/साहित्य
Clock १५ पौष २०७७ | २ मिनेट पाठ
पोखरामा सिनेमा हल खुले
कोभिडको त्राससँगै नौ महिनादेखि हल बन्द थिए । हल खुलेपनि दर्शकको आगमन भने खासै छैन् । हलमा नयाँ फिल्म पनि छैनन् ।
Whatsapp
सूदुरपश्चिमद्वारा गण्डकी ५९ रनले पराजित
खेल
Clock १४ पौष २०७७ | १ मिनेट पाठ
सूदुरपश्चिमद्वारा गण्डकी ५९ रनले पराजित
गण्डकी प्रदेशलाई फराकिलो रनले पराजित गर्दै सूदुरपश्चिमले समुह बी अन्तर्गत पहिलो खेल जित्दै सेमिफाईनल प्रवेशको लागि सम्भावना बलियो बनाएको छ ।
Whatsapp
विकासलाई टेनिसको उपाधि
खेल
Clock १४ पौष २०७७ | २ मिनेट पाठ
विकासलाई टेनिसको उपाधि
पोखरा सडक महोत्सवको अवसरमा आयोजित टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङले जितेका छन् ।
Whatsapp
सडक महोत्सवमा बिच भलिबल प्रतियोगिता
खेल
Clock १३ पौष २०७७ | २ मिनेट पाठ
सडक महोत्सवमा बिच भलिबल प्रतियोगिता
पोखराको लेकसाईडस्थित फेवा किनारमा रहेको बिच भलिबल कोर्टमा १३ महिनापछि प्रतियोगिता आयोजना हुँदैछ ।
Whatsapp
पोखरा उद्योग वाणिज्य संघलाई चुनावी चटारो
अर्थ
Clock १२ पौष २०७७ | २ मिनेट पाठ
पोखरा उद्योग वाणिज्य संघलाई चुनावी चटारो
पुसे जाडोमा वाणिज्य संघको चुनावी सरगर्मीको रापले उम्ेदवारसँगै आम उद्योगी व्यवसायी एवं व्यापारीलाई छोईसकेको छ ।
Whatsapp
महिला टोलीलाई ट्रयाकसुट र ट्राभलव्याग
खेल
Clock ११ पौष २०७७ | १ मिनेट पाठ
महिला टोलीलाई ट्रयाकसुट र ट्राभलव्याग
शनिबारदेखि दाङको लमहीमा आयोजना हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली आईतबार प्रस्थान गर्ने भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस