धन बस्नेत धन बस्नेत
खोप बिना मैदानमा कसरी उतार्नु खेलाडीलाई?
खेल
Clock २८ जेष्ठ २०७८ | ३ मिनेट पाठ
खोप बिना मैदानमा कसरी उतार्नु खेलाडीलाई?
खेलाडी राष्ट्रका गहना हुन्। अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी नै हुन्। तर तिनै राष्ट्रका गहनाले भने कोरोना विरुद्धको खोप पाउन सकेका छैनन्।
Whatsapp
पोखरा महानगरको कोभिड अस्पतालः ५५ शैयाबाट सेवा सुरु
समाज
Clock २६ जेष्ठ २०७८ | २ मिनेट पाठ
पोखरा महानगरको कोभिड अस्पतालः ५५ शैयाबाट सेवा सुरु
एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ ।
Whatsapp
कभर्ड हल बनाउन गाँउपालिकाले थप्यो ४० लाख
खेल
Clock २५ जेष्ठ २०७८ | २ मिनेट पाठ
कभर्ड हल बनाउन गाँउपालिकाले थप्यो ४० लाख
हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन्। तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ। का...
Whatsapp
नेपालकै उचाईको टेनिस कोर्ट निर्माण बजेटले रोकियो
खेल
Clock २४ जेष्ठ २०७८ | २ मिनेट पाठ
नेपालकै उचाईको टेनिस कोर्ट निर्माण बजेटले रोकियो
दुई वर्ष अघि टेनिस कोर्ट बनाउन कस्सिएका स्थानीय युवाहरु अहिले बजेट अभावमा रोकिएका छन् । पोखराभन्दा पर पर्यटकीय गाँउ छोमरोङमा टेनिस क्ले कोर्ट निर्माण शुरु गरिएको थियो ।
Whatsapp
राहत अभियान–हामी छौं, तपाई भोकै बस्नुपर्दैन’
समाज
Clock २३ जेष्ठ २०७८ | २ मिनेट पाठ
राहत अभियान–हामी छौं, तपाई भोकै बस्नुपर्दैन’
भोकै बस्ने परिवारलाई राहतको अभियान शुरु गरिएको छ । अति विपन्न परिवारलाई तीनजना सञ्चारकर्मीले राहत अभियान चलाएका छन् । अभियानको नारा छ –‘हामी छौं, तपाई भोकै बस्नु पर्दैन् ।’
Whatsapp
१८ महिनापछि सागको पैसा निकासा
खेल
Clock २३ जेष्ठ २०७८ | २ मिनेट पाठ
१८ महिनापछि सागको पैसा निकासा
पोखरामा आयोजना गरिएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १८ महिनापछि निकासा गरेको छ। वि.सं. २०७६ मंसिर १५ देखि २४ गतेसम्म पोखरामा विभिन्न ८ खेल आयोजना गरिए...
Whatsapp
१८ महिनापछि सागको पैसा निकासा
खेल
Clock २२ जेष्ठ २०७८ | २ मिनेट पाठ
१८ महिनापछि सागको पैसा निकासा
पोखरामा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को रकम राष्ट्रिय खेलकुद परिषदले १८ महिनापछि निकासा गरेको छ ।
Whatsapp
गण्डकीका खेलकुद मन्त्री मनाङे भन्छन्ः परिषद् उपाध्यक्ष मैले देखेको छैन
खेल
Clock २० जेष्ठ २०७८ | २ मिनेट पाठ
गण्डकीका खेलकुद मन्त्री मनाङे भन्छन्ः परिषद् उपाध्यक्ष मैले देखेको छैन
गण्डकी प्रदेश खेलकुद परिषदलाई पहिलो गासमै ढुंगा लागेको छ । खेलकुद परिषदमा उपाध्यक्ष नियुक्तसँगै विवाद सिर्जना भएको हो ।
Whatsapp
पोखरेली साँस्कृतिक धरोहर गुरुङको निधन
कला/साहित्य
Clock १८ जेष्ठ २०७८ | ३ मिनेट पाठ
पोखरेली साँस्कृतिक धरोहर गुरुङको निधन
लामो समय नेपाली सँस्कृतिसँग रमेका सँस्कृतिकर्मीका धरोहर मेनकाजी गुरुङले सँस्कृतिप्रतिको यथार्थतालाई उजागर गरे । सँस्कृतिप्रति अत्यन्तै लगाव रहेका सँस्कृतिकर्मी गुरुङले सँस्कृतिको जर्गेना गर्ने जिम्मेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस