धन बस्नेत धन बस्नेत
पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल हुँदै
खेल
Clock १६ फागुन २०७७ | २ मिनेट पाठ
पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल हुँदै
चैत दोस्रो साता पोखरामा पहिलो पटक नेपालमै सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता हुने भएको छ ।
Whatsapp
इन्जिनियर गुरुङलाई गल्फको मन्थ्ली मेडल उपाधि
खेल
Clock १५ फागुन २०७७ | १ मिनेट पाठ
इन्जिनियर गुरुङलाई गल्फको मन्थ्ली मेडल उपाधि
पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित गल्फबमे फेब्रुअरी मन्थ्ली मेडल उपाधि ईन्जिनियर धर्मराज गुरुङले जितेका छन् ।
Whatsapp
क्रिकेट संघको साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन नै बाँडिएन
खेल
Clock १५ फागुन २०७७ | २ मिनेट पाठ
क्रिकेट संघको साधारणसभामा कोषाध्यक्षको प्रतिवेदन नै बाँडिएन
लामो समयपछि संघले तीन ्वर्षको अवधिमा वार्षिक साधारण सभा गर्दै आफ्नो योजना सार्वजनिक गर्यो । यद्यपी कोषाध्यक्षको आर्थिक प्रतिवेदन भने सभा उपस्थित अतिथि तथा संघका पदाधिकारी, साधारण सदस्यले अध्ययन गर्ने...
Whatsapp
सुपर जनरल टी–२० क्रिकेट लिगको तालिका सार्वजनिक
खेल
Clock १४ फागुन २०७७ | २ मिनेट पाठ
सुपर जनरल टी–२० क्रिकेट लिगको तालिका सार्वजनिक
सुपर जनरल अन्तर क्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
Whatsapp
पोखरामा फागुन १७ देखि सुपर जनरल टी–२० क्रिकेट लिग
खेल
Clock ११ फागुन २०७७ | २ मिनेट पाठ
पोखरामा फागुन १७ देखि सुपर जनरल टी–२० क्रिकेट लिग
के.एन स्पोर्टस प्रालिले सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा यही फागुन १७ गतेदेखि कास्कीका क्लबस्तरीय सुपर जनरल अन्तरक्लब टी–२० लिग क्रिकेट आयोजना गर्दैछ ।
Whatsapp
लोमान्थाङलाई स्याउ जोन बनाइँदै
अर्थ
Clock ०९ फागुन २०७७ | २ मिनेट पाठ
लोमान्थाङलाई स्याउ जोन बनाइँदै
हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा स्याउ जोन बनाउने अभियान सुरु भएको छ ।
Whatsapp
फागुन तेस्रो साता विरेन स्मृति चौधौं बि.टी कप सेभेन ए साईड फुटबल
खेल
Clock ०८ फागुन २०७७ | १ मिनेट पाठ
फागुन तेस्रो साता विरेन स्मृति चौधौं बि.टी कप सेभेन ए साईड फुटबल
बुद्ध टोल युवा क्लबले अर्को साता विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै फुटबललाई फर्काउने प्रयास गर्ने छ ।
Whatsapp
लिगलिग साईकल रेसः शसस्त्र प्रहरीका साईकल राईडरलाई उपाधि
खेल
Clock ०८ फागुन २०७७ | २ मिनेट पाठ
लिगलिग साईकल रेसः शसस्त्र प्रहरीका साईकल राईडरलाई उपाधि
प्राचीन ऐतिहासिक थलो गोरखाको लिगलिगमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित लिगलिग साईकल रेसको उपाधि शसस्त्र प्रहरीका साईक्लिष्टद्वयले जितेका छन् ।
Whatsapp
क्लबस्तरीय टी–२० लिग गर्न सम्झौता
खेल
Clock ०७ फागुन २०७७ | १ मिनेट पाठ
क्लबस्तरीय टी–२० लिग गर्न सम्झौता
सुस्ताएको कास्कीको क्रिकेटलाई ब्यूताउन के.एन स्पोर्टसले अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गर्न सम्झौता गरेको छ । पोखरामा विदेशी कम्पनीसँग भएको यो पहिलो सम्झौता हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस