गणेश गगन गणेश गगन
धेरै निरंकुश नबन्नुस् न हौ यार पद पाउँदाखेरि!
कला/साहित्य
Clock १० पौष २०८१ | १ मिनेट पाठ
धेरै निरंकुश नबन्नुस् न हौ यार पद पाउँदाखेरि!
धेरै निरंकुश नबन्नुस् न हौ यार पद पाउँदाखेरि, अति नै खुसी नहुनु न यार एउटै खुसी आउँदाखेरि। जिन्दगीमा गर्नुपर्ने धेरै कुरा आइरहन्छन्,सबै गरे नभन्नु न यार केही समस्या पार लाउँदाखेरि।
Whatsapp
कहिलेकाहीं रहरहरू बन्धकीमा राख्नुपर्छ!
कला/साहित्य
Clock २५ मंसिर २०८१ | १ मिनेट पाठ
कहिलेकाहीं रहरहरू बन्धकीमा राख्नुपर्छ!
मीठो लागेर के गर्नु सबै खाना खान सकिंदैन, मन लागेर के गर्नु सबै ठाउँ जान सकिंदैन। कहिलेकाहीं रहरहरू बन्धकीमा राख्नुपर्छ, देखे जति सबै कुरा साथमा लान सकिदैन।
Whatsapp
मुटु सधैं पोलिरहने व्यथा जिन्दगीको!
कला/साहित्य
Clock ०५ असोज २०८१ | १ मिनेट पाठ
मुटु सधैं पोलिरहने व्यथा जिन्दगीको!
आँखाबाट तप्प चुहिने कथा जिन्दगीको, मुटु सधैं पोलिरहने व्यथा जिन्दगीको। हजारौं चोट सहेको छ मेरो जिन्दगीले, कहिल्यै हरेस नखाने बाचा जिन्दगीको.
Whatsapp
मुटु पोलेर मार्ने जहर के गर्नु!
कला/साहित्य
Clock ०१ भदौ २०८१ | १ मिनेट पाठ
मुटु पोलेर मार्ने जहर के गर्नु!
भाग्यमा नभएको रहर के गर्नु,मुटु पोलेर मार्ने जहर के गर्नु! आँधीबेहरी सहँदा सहँदै, मनै बगाउने लहर के गर्नु!
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस