गणेश गगन गणेश गगन
अनुपम सौन्दर्य
कला/साहित्य
Clock २६ असार २०८३ | १ मिनेट पाठ
अनुपम सौन्दर्य
तिम्रा नयन हेर्दा नदीहरू बग्न लाज मान्छन्, चन्द्रमा आफ्नो उज्यालो तिम्रो अनुहारसँग तुलना गर्न डराउँछ।
Whatsapp
बाइबाई विदेश
कला/साहित्य
Clock १० जेष्ठ २०८३ | १ मिनेट पाठ
बाइबाई विदेश
एकदिन अचानक ऊ नरहेको खबर आयो। बल्लतल्ल उसको लास झिकाइयो।
Whatsapp
केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग!
कला/साहित्य
Clock २५ वैशाख २०८३ | १ मिनेट पाठ
केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग!
केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग, धेरै रुनु छैन सुटुक्क मन चोरी लानेहरूसँग।
Whatsapp
देशभरि आगो बल्दा मन कति जल्यो होला!
कला/साहित्य
Clock ०७ पौष २०८२ | १ मिनेट पाठ
देशभरि आगो बल्दा मन कति जल्यो होला!
देशभरि आगो बल्दा मन कति जल्यो होला, हातपाउ बिलाई गए तन कति गल्यो होला।
Whatsapp
म मरे पनि!
कला/साहित्य
Clock १५ कार्तिक २०८२ | १ मिनेट पाठ
म मरे पनि!
म मरे पनि,मेरा प्यारा साथीहरू सधैं बाँचिरहनु! आफ्नो र घरपरिवारका लागि, समाज र मातृभूमिको खातिर, सपना पूरा गर्न पसीनाको पूजा गरिरहनु।
Whatsapp
आफ्नोभन्दा धेरै सन्तानको माया हुन्छ यहाँ
कला/साहित्य
Clock ३१ साउन २०८२ | १ मिनेट पाठ
आफ्नोभन्दा धेरै सन्तानको माया हुन्छ यहाँ
आफ्नोभन्दा धेरै सन्तानको माया हुन्छ यहाँ, साँच्चै तिमीले हामीलाई माया लाएनौ भने के होला।
Whatsapp
तिमी योग्य भएर आउनु दिलमा दिल मिलाउनु!
कला/साहित्य
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
तिमी योग्य भएर आउनु दिलमा दिल मिलाउनु!
आकाशमा रवि उदाउनु त ताराहरू बिलाउनु, तिमी योग्य भएर आउनु दिलमा दिल मिलाउनु। मिठो मुस्कानसहित उज्यालो मुहार बनाउँदै, मलाई अजम्बरी संजीवनीको अमृत पिलाउनु।
Whatsapp
आँसु र हाँसो घडीको सुईसँगै चलिरहन्छन्!
कला/साहित्य
Clock १६ माघ २०८१ | १ मिनेट पाठ
आँसु र हाँसो घडीको सुईसँगै चलिरहन्छन्!
फूलै फूलको थुँगो जिन्दगी कसको पो हुन्छ र, सधैंभरि मायै माया मात्र कसले पो बुन्छ र। आँसु र हाँसो घडीको सुईसँगै चलिरहन्छन्,दिन दिनै सुखले मात्र कसलाई पो छुन्छ र।
Whatsapp
अधुरै रहे तिम्रा मेरा प्रेम कहानीहरू!
कला/साहित्य
Clock २७ पौष २०८१ | १ मिनेट पाठ
अधुरै रहे तिम्रा मेरा प्रेम कहानीहरू!
न त तिमीले देख्यौ न त मैले नै देखें,न तिमीले भेट्यौं न त मैले नै भेटें। अधुरै रहे तिम्रा मेरा प्रेम कहानीहरू, न त तिमीले लेख्यौ न त मैले नै लेखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस