प्रतिपक्षी राजनीतिक दलहरू राष्ट्रपति रामवरण यादवलाई उकास्न ब्यस्त छन्। सत्तारुढ दलहरू भने प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै सत्तामा टिकाइरहने प्रयत्नमा छन्। विघटित संविधानसभाबाट चुनिएका यी दुई संस्थ...
'घना जंगलमा कोही हरायो भने बाटो पहिल्याउन जहाँबाट हिँडेको हो, फेरि त्यही ठाउँमा फर्कनुपर्छ र यात्रा थाल्नुपर्छ'- शायद् यो तीन-चार पुस्ताअघि पहाडबाट मधेस झर्नेहरूको भोगाई होला। सहमतिको राजनीति बिथोलिएक...
राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्बाट पारित निर्वाचनसँग सम्बन्धित दुई अध्यादेश जारी गर्न अस्वीकार गरिदिएका छन्। 'राष्ट्रपतिले तत्काल जारी गर्नु सान्दर्भिक नदेखेको' भन्दै विधेयक अस्वीकृत गरिदिएका ह...
पूर्व प्रधानमन्त्री, प्रधान न्यायाधीश र सभामुखहरूले सरकारी गाडी फिर्ता गरेको वक्तव्य आएको आएकै छन्। यसबीच पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, सूर्यबहाद...
एमाले स्थायी समितिको बैठकले साउन ३ गते निर्णय गर्योय- अहिलेको जटिलताबाट निस्कन नयाँ निर्वाचन एकमात्र विकल्प हो। पुनर्स्थापनाको विकल्प अनुचित छ।'
त्यसको तीन दिनअघि असार ३१ मा एमाले अध्यक्ष झलनाथ खनालल...
चार वर्षअघि गद्दी त्यागेका ज्ञानेन्द्र शाहले संविधान सभा विघटन भएको ४० दिनपछि मुख खोलेका छन्। ०६३ वैशाखको लोकतान्त्रिक जनआन्दोलनको ज्वारभाटा मत्थर पार्न आफू र आन्दोलनरत् दलबीच 'संवैधानिक राजतन्त्र राख...
'हामी मसानघाटका अँगार हौं, जुन हल्लिँदा पनि मलामी तर्सन्छन्, दमन गरेमा सशस्त्र प्रतिरोध गर्ने क्षमता अहिले पनि छ'- बौद्धस्थित शेर्पा सेवा केन्द्रमा माओवादी सेनाका पूर्व लडाकू खड्गबहादुर श्रेष्ठले असार...
संविधानसभालाई निष्फल विघटनमा पुर्याउने राजनीतिक दलका शीर्षनेताहरूले उल्टो यात्रा थालेका छन्। संविधानसभाले संविधान बनाउन नसकेपछि यसका उपलब्धिलाई जोगाउनेतर्फ एकजुट भएर लाग्नुपर्ने बेलामा एकअर्काविरुद्ध...
संविधानसभा विघटन भएपछि प्रमुख राजनीतिक दलहरू नयाँ अधिनायकको खोजीमा लागेका छन्। कांग्रेस-एमाले लगायतका दलहरू राष्ट्रपति रामवरण यादवलाई शक्तिको दुरुपयोग गर्न उकासिरहेका छन्। संविधानसभा विघटन भएपछि प्रधा...