काजीप्रसाद खतिवडा काजीप्रसाद खतिवडा
संसद् भवन वाक्युद्ध र घोचपेच गर्ने अखडा भो!
कला/साहित्य
Clock ३० जेष्ठ २०८३ | १ मिनेट पाठ
संसद् भवन वाक्युद्ध र घोचपेच गर्ने अखडा भो!
देशमा राम्रा नियमकानुन बन्लान् शान्ति मिल्ला भन्थ्यौं, संसद् भवन वाकयुद्ध र घोचपेच गर्ने अखडा भो।
Whatsapp
नियति र प्रकृतिले दुखीलाई हेप्छ सधैं!
कला/साहित्य
Clock २३ जेष्ठ २०८३ | १ मिनेट पाठ
नियति र प्रकृतिले दुखीलाई हेप्छ सधैं!
पानी पर्दा बाढी आउँदा पहिरोमा झुप्रा पर्छन्, हुरी बतास चल्दा चित्रा र खर स्याउलाका छाना झर्छन्। नियति र प्रकृतिले दुखीलाई हेप्छ सधैं, ग्वालाहरू निस्तै खान्छन् किसानहरू भोकै मर्छन्।
Whatsapp
कडाले नै नरमलाई तेल निकाल्न पेल्छ!
कला/साहित्य
Clock १६ जेष्ठ २०८३ | १ मिनेट पाठ
कडाले नै नरमलाई तेल निकाल्न पेल्छ!
कडाले नै नरमलाई तेल निकाल्न पेल्छ, गुण तिर्न मौका परे भिरबाटै धकेल्छ। अर्कालाई दुख दिने मानव धर्म सोची, रगतमा होली पसिनामा पौडी खेल्छ।
Whatsapp
धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ!
कला/साहित्य
Clock ०९ जेष्ठ २०८३ | १ मिनेट पाठ
धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ!
भात खुवाउँछिन् लुगा धुन्छिन् माया गरे जस्तै लाग्छ, हिँड्छु बाटो हेर्दै रुन्छिन् माया गरे जस्तै लाग्छ। मेरो कुरा बोझिला र अरूका चैँ सत्य ठान्दै, धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ।
Whatsapp
बाहुलाले सिँगान पुछ्दा ठिकै जस्तो लाग्थ्यो!
कला/साहित्य
Clock ०२ जेष्ठ २०८३ | १ मिनेट पाठ
बाहुलाले सिँगान पुछ्दा ठिकै जस्तो लाग्थ्यो!
बाहुलाले सिँगान पुछ्दा ठिकै जस्तो लाग्थ्यो, फोहोर हातले खाना मुछ्दा ठिकै जस्तो लाग्थ्यो। लाज डर ईर्ष्या रिस घिन बाल्यकालमा शून्य थिए, कन्सिरी कान सरले लुछ्दा ठिकै जस्तो लाग्थ्यो।
Whatsapp
छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी!
कला/साहित्य
Clock २६ वैशाख २०८३ | १ मिनेट पाठ
छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी!
शब्दकोश नै गलत पार्ने नेपालमै छन् अनेक थरी, छसाततले महल हुने कस्ता होलान् सुकुम्बासी।
Whatsapp
रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ!
कला/साहित्य
Clock १९ वैशाख २०८३ | १ मिनेट पाठ
रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ!
नयाँ सरकार मात्रै होइन पुरानामै पनि थियो,रोसी खोलो बढेपछि नेपालीलाई जागिर खुल्छ।
Whatsapp
वर्षैपिच्छे आयु घट्दा शुभकामना रे!
कला/साहित्य
Clock १२ वैशाख २०८३ | १ मिनेट पाठ
वर्षैपिच्छे आयु घट्दा शुभकामना रे!
वर्षैपिच्छे आयु घट्दा शुभकामना रे, भोगेको साल डाँडा कट्दा शुभकामना रे। देखासिकी गर्दा अनि आडम्बरी बन्दा, थाप्लाभरि ऋण चढ्दा शुभकामना रे।
Whatsapp
आफू चिसो भुइँमा बसी काखमा किन लिन्थ्यौ आमा!
कला/साहित्य
Clock ०५ वैशाख २०८३ | १ मिनेट पाठ
आफू चिसो भुइँमा बसी काखमा किन लिन्थ्यौ आमा!
झिसमिसेमा मलाई छोडी एक्लै कता हिन्थ्यौ आमा, आफू चिसो भुइँमा बसी काखमा किन लिन्थ्यौ आमा।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस