काजीप्रसाद खतिवडा काजीप्रसाद खतिवडा
अचम्म लाग्छ सम्झिँदा सुहागरातका कुरा!
कला/साहित्य
Clock २८ चैत्र २०८२ | १ मिनेट पाठ
अचम्म लाग्छ सम्झिँदा सुहागरातका कुरा!
मिलेर बस्न दम्पती सकिन्न खै कुनै दिन, अचम्म लाग्छ सम्झिँदा सुहागरातका कुरा।
Whatsapp
जन्म-मृत्यु नाङ्गै हुन्छ व्यर्थै लोभी बन्छौ किन?
कला/साहित्य
Clock २१ चैत्र २०८२ | १ मिनेट पाठ
जन्म-मृत्यु नाङ्गै हुन्छ व्यर्थै लोभी बन्छौ किन?
दर्शन विचार एकातिर गर्ने कुरा अर्को हुन्छ, बोल्न जति सजिलो छ गर्न त्यति झर्को हुन्छ। जन्म मृत्यु नाङ्गै हुन्छ व्यर्थै लोभी बन्छौ किन, भन्ने ठूला दार्शनिक नि नाङ्गै हिंड्न चर्को हुन्छ।
Whatsapp
दाइजोभन्दा लाखौं बढी आफैं आएकी छु!
कला/साहित्य
Clock १४ चैत्र २०८२ | १ मिनेट पाठ
दाइजोभन्दा लाखौं बढी आफैं आएकी छु!
तिम्रा घरमा जेजे दियौ त्यही खाएकी छु, वर्षौं वर्ष यौटै लुगा टाल्दै लाएकी छु। दाइजोको कारणबाट कति हिंसा गर्छौं, दाइजोभन्दा लाखौं बढी आफैं आएकी छु।
Whatsapp
पुरुषबाटै अकालमा नारीहरू मर्छन् किन?
कला/साहित्य
Clock ०७ चैत्र २०८२ | १ मिनेट पाठ
पुरुषबाटै अकालमा नारीहरू मर्छन् किन?
माता देवी शक्तिरूपा असल नाम पाए पनि, पुरुषबाटै अकालमा नारीहरू मर्छन् किन?
Whatsapp
चुनाव चिह्न भै पर्खूंला स्वस्तिक भई आऊ तिमी!
कला/साहित्य
Clock ३० फागुन २०८२ | १ मिनेट पाठ
चुनाव चिह्न भै पर्खूंला स्वस्तिक भई आऊ तिमी!
मूर्ति बनी कुरिराख्छु आस्तिक भई आऊ तिमी, कि बनूँला भौतिकवादी नास्तिक भई आऊ तिमी। सबैलाई तिम्रो मेरो निकटता देखाउन, चुनाव चिह्न भै पर्खुँला स्वस्तिक भई आऊ तिमी।
Whatsapp
सबै जाति वर्ग मिली खेल्दा राम्रो होली!
कला/साहित्य
Clock १८ फागुन २०८२ | १ मिनेट पाठ
सबै जाति वर्ग मिली खेल्दा राम्रो होली!
रङ्गसित मित्रता र सद्भाव घोलीघोली, सबै जाति वर्ग मिली खेल्दा राम्रो होली। विकृति र भड्किलो यो साधन बन्नु हुन्न, समाजभित्रै नकारात्मक असर पर्छ भोलि।
Whatsapp
तिम्रो तकदिर मेरो कर्म भएर त बाँचेका छौं!
कला/साहित्य
Clock १६ फागुन २०८२ | १ मिनेट पाठ
तिम्रो तकदिर मेरो कर्म भएर त बाँचेका छौं!
तिमी मासु म हाड चर्म भएर त बाँचेका छौँ, तिम्रो तकदिर मेरो कर्म भएर त बाँचेका छौँ। यौटै रथका दुई पाङ्ग्रा वा सिक्काका दुई पाटा, यौटा ज्याला अर्को पर्म भएर त बाँचेका छौँ।
Whatsapp
सुन्दरीको साथ चाहे सुन जत्तिकै डढ्न सिकौं!
कला/साहित्य
Clock ०९ फागुन २०८२ | १ मिनेट पाठ
सुन्दरीको साथ चाहे सुन जत्तिकै डढ्न सिकौं!
धेरै अग्लो माथ चाहे सगरमाथा चढ्न सकौं,सुन्दरीको साथ चाहे सुन जत्तिकै डढ्न सिकौं।
Whatsapp
वर र वधू सिँगारेर मण्डपसँगै सजाएको
कला/साहित्य
Clock ०२ फागुन २०८२ | १ मिनेट पाठ
वर र वधू सिँगारेर मण्डपसँगै सजाएको
राम्रो लाग्छ विवाहमा पञ्चैबाजा बजाएको, वर र वधू सिँगारेर मण्डपसँगै सजाएको, समयको परिवर्तन यसमा पनि देखेँ थोरै, वधूभन्दा अझ धेरै वरचाहिं लजाएको।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस