जिल्ला अस्पताल फाप्लु एक हप्तादेखि नर्सको भरमा चलिरहेको छ। कार्यरत चिकित्सक डा. रमिन महर्जन सरुवा भएर ललितपुर गएपछि सोमबारदेखि जिल्ला अस्पताल नर्सको भरमा चलेको छ।
सोलुखुम्बुमा एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। सामान्यतया ९ महिनामा जन्मनु पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुकी २० वर्षीया सुस्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन्।
सडकको पहुँच पुगेको केही वर्ष भएको तामाखानीस्थित लोदिङ खोलामा मोटरबेल पुल नहुँदा सर्वसाधारण बर्खामा सास्ती खेप्दै आएका थिए। उनीहरुले मात्र हैन, ज्वालामाई देवीको मन्दिर पुग्ने दर्शनार्थीले पनि हैरानी भो...
नाटककार एवं रंगकर्मी डी.बी. किरातीको नाटक संग्रह ‘काँ जान्छौ तन्नेरी’ लोर्कापण गरिएको छ। राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा गत शनिबार एक कार्यक्रमका बीच संस्कृतिविद् सत्यमोहन जोशीले नाटक संग्रह...
सगरमाथा हिमालको यो वर्षको आरोहण सिजन सकिएको छ। सोमबार अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।