सोलुखुम्बुका कृषक तथा प्राविधिकलाई स्याउ बालीमा पोस्ट हार्भेस्ट व्यवस्थापन तालिम दिइएको छ। बागवानी अनुसन्धान महाशाखा खुमलटारको आयोजनामा फाप्लुमा उक्त तालिम प्रदान गरिएको हो। तालिममा जिल्लामा स्याउ खेत...
सोलुखुम्बुको सल्यानमा जिप दुर्घटना भएकाे छ। अाइतबार विहान करिब सल्लेरीका लागि यात्रु लिन गएको ना १ ज ३६६० नम्बरको सुमो जीप नेचासल्यान गाउँपालिका २ सल्यान राईडाँडाको घम्तीवाट करिब एक सय मिटर तल खसेकाे...
कतिपय स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाले भने सार्वजनिक सुनुवाइ गरी प्रगति विवरण सार्वजनिक गरेको छ।
सोलुखुम्बुको नेचा–सल्यान गाउँपालिका ३ स्थित नेचा एपेक्स एकेडेमीले जोखिम मोलेर विद्यार्थी पढाइरहेको छ। कक्षा ५ सम्म पढाइ हुने एकेडेमीले चिराचिरा परेको भवनमा काठको टेको लगाएर विद्यार्थी पढाउँदै आएको छ।
सोलुखुम्बुको दूधकोसीपारिको क्षेत्रमा चल्ने साना सवारीसाधनले मनपरि भाडा उठाउँदै आएका छन्। थुलुङ दूधकोसी गाउँपालिकाको दिप्लीघाट र सोताङ गाउँपालिकाको घाटस्थित दूधकोसी नदीमा पुल नबनेको मौका छोपी व्यवसायील...
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ वुङमा वृद्धाश्रम सञ्चालनमा आएको छ। गत असोज १५ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो।