सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
गण्डकीमा बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट, दोहोरो कर हटाईने
राजनीति
Clock १२ जेष्ठ २०८३ | २ मिनेट पाठ
गण्डकीमा बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट...
हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो । जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै आएको थियो ।
Whatsapp
गण्डकीमा बजेटको सिद्धान्त तथा प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट गर्ने
राजनीति
Clock १२ जेष्ठ २०८३ | ३ मिनेट पाठ
गण्डकीमा बजेटको सिद्धान्त तथा प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट गर्ने
गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ।
Whatsapp
फिर्केखोलामा डोजर : कलेजको भवनदेखि बहुतले घरहरु भत्काइयो
समाज
Clock ११ जेष्ठ २०८३ | २ मिनेट पाठ
फिर्केखोलामा डोजर : कलेजको भवनदेखि बहुतले घरहरु भत्काइयो
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने क्रम सोमबार दोस्रो दिन पनि जारी छ।
Whatsapp
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला
समाज
Clock ११ जेष्ठ २०८३ | १ मिनेट पाठ
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला
पोखराको सेती नदी खोँचमा हामफालेका एक युवकको शव फेला परेको छ।
Whatsapp
फिर्के खोला : पहिलो दिन भत्काइए २६ संरचना
समाज
Clock १० जेष्ठ २०८३ | ४ मिनेट पाठ
फिर्के खोला : पहिलो दिन भत्काइए २६ संरचना
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु भएको छ।
Whatsapp
पोखरामा फिर्केखोलाको अतिक्रमित संरचना भत्काउन सुरु
समाज
Clock १० जेष्ठ २०८३ | २ मिनेट पाठ
पोखरामा फिर्केखोलाको अतिक्रमित संरचना भत्काउन सुरु
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको छ।
Whatsapp
५३ लाखको भवनसहित ४ रोपनी जग्गा महानगरलाई फिर्ता
समाज
Clock ०९ जेष्ठ २०८३ | २ मिनेट पाठ
५३ लाखको भवनसहित ४ रोपनी जग्गा महानगरलाई फिर्ता
पोखरा महानगरपालिकालाई दुईतले भवनसहित ४ रोपनी जमिन फिर्ता गरेको छ ।
Whatsapp
नेकपा निकट मजदुर संगठनले भत्कायो आफ्नो भवन, अन्य संगठनले महानगरलाई हस्तान्तरण गर्ने
राजनीति
Clock ०८ जेष्ठ २०८३ | ३ मिनेट पाठ
नेकपा निकट मजदुर संगठनले भत्कायो आफ्नो भवन, अन्य संगठनले महानगरलाई हस्तान्तरण गर...
अतिक्रमित संरचना हटाउन पहिलो पटक ३५ दिने सूचना निकालेको थियो। सूचनाको म्याद सकिन लाग्दा गत बुधबार महानगरले पुनः ७२ घण्टे अल्टिमेटमसहित अर्को सूचना जारी गरेको छ।
Whatsapp
कास्कीमा असार एक गतेदेखि नदी तथा खानीजन्य सामाग्री उत्खननमा रोक
अर्थ
Clock ०७ जेष्ठ २०८३ | ३ मिनेट पाठ
कास्कीमा असार एक गतेदेखि नदी तथा खानीजन्य सामाग्री उत्खननमा रोक
कास्कीका पाँचवटै पालिकामा असार एक गतेदेखि ३ महिनाका लागि नदी तथा खानीजन्य सामग्री उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस